Saturday, 25 July 2020

हजुरआमासँग भान्छामा मधुस

जीवनको क्षणभंगुरता मानवीय सत्य हो सबैले एकचोटी भोग्नै पर्ने l मानव शरीर नासवान छ तथापि उसका भावनाहरु, उसका सुकर्महरु, उसले परिवार र समाजलाई गरेका कार्यहरुका मुल्यांकनका आधारमा जसकसैको पनि मृत्युपरन्त गरिने सम्झनाको आयतन निर्धारण हुने गर्दछ l

मेरी हजुरआमा नामजस्तै सुकोमल फूल हुनुहुन्थ्यो दया र ममताकी खानी हुनुहुन्थ्यो l सधै सफा चिटिक्क रहनु पर्ने मसिनो बोलिकी, दिनहुँ पूजा आजामा, भगवान भक्तिमा आफूलाई लगाई रहने उहाँ साक्षात देवीजस्तै हुनु हुन्थ्यो हाम्रो समस्त परिवारको साँचो सुभचिन्तक र संरक्षक हुनुहुन्थ्यो मेरी हजुरआमाले सप्ताह ,महायज्ञ लगाउनु भएको थियो l


तल्लो अँगेनोमा बस्न हुने गरी खाट आकारको भूईं त्यहाँ ओछ्याउनको लागि छुट्टै गुन्द्री जाडोमा घरका सबै यहीँ बसेर आगो ताप्थ्यौं हामी केटाकेटी पनि अँगेनोको छेऊमा बसेर लेखपढ सिध्याउँथ्यौं कहिलेकाहीँ पढ्दापढ्दै तातोमा त्यहीँ पल्टेर निदाउँथ्यौं






जहिल्यै ‍सम्झना आउँछन् ती पल जब हजुरआमाले ममताका साथ हामीलाई खेलाउने र अन्य कुराहरू गराउनुहुन्थ्यो। उठ्ने बित्तिकै हामीलाई हेर्न आउनुहुन्थ्यो।जुरआमाको लागि अन्य उपहारहरू बनाउँथ्यौं। बुबाले ल्याइदिनुभएको लुगा पनि हामी उहाँलाई दिन्थ्यौं। रोएका बेला हामीसामु पुग्ने पहिलो मान्छे उहाँ नै हुनुहुन्थ्यो। हामीलाई गाली गरेको सुन्दा उल्टै आमाबुबालाई गाली गर्नुहुन्थ्यो। हामीलाई धेरै माया र ममता दिनुहुन्थ्यो।  


बगैंचामा आँप, रूख कटहर, भुइँकटहर, अम्बा लगायतका फलफूल पनि टन्न थिए। बाटो ओहोरदोहोर गर्ने बटुवाहरू चौतारीमा भारी बिसाउथे र आराम लिन्थे। घर थोरै माथि थियो, पानीको कुवा भने बगैंचा नजिकै थियो। खेतको मूलमै कुवा थियो अर्थात् घर, बारी, खेत, बगैंचा सबै आफ्नै सेरोफेरोमा मिलेको थियो। अक्षय तृतीयामा प्रयोग हुने जौको सातु स्वास्थ्यका दृष्टिले पनि औषधि मानिन्छ। वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने अन्नका रूपमा लिइएको छ। हजुरआमाले एउटा माटोको गाग्रोमा पानी पनि चौतारीमै राखिदिनुहुन्थ्यो छोपेर, एउटा अम्खोरासहित ताकि आउने जाने बटुवाले आराम गर्दा पानी प्यास पनि मेटून्।


भान्साकोठा भन्नेबित्तिकै हाम्रो दिमागमा पुस्तौंपुस्ता अगाडिका हजुरआमाको सम्झना ताजा भइहाल्छ। सबैका हजुरआमाले पकाएको खाना मीठो हुन्थ्यो।हजुरआमासँग भान्छामा चकटी ओछ्याएर दाल–भात खाएको सम्झनाले पनि त्यो खानालाई थप स्वादिलो बनाउँछ , परिवारको मात्रै होइन, समुदायको परिचय बोल्छ । खानासँग भोग मात्रै होइन, त्यसमा समुदायको इतिहास र पुर्खाले दिएको सीप जोडिएको हुन्छ । मलाई त्यो सीपको कथा प्यारो हुन्छ।’हजुरआमाले भान्छामा उसैगरि बनाउनु भयो, जसरी मेरी आमा ले बनाउँथिनन् विभिन्न परिकार । मैले उसैगरि हेर्न पाएँ । त्यो दाल–भातको सम्झना सदैव प्रिय हुनेछ ।’ बेलुकीको भात खाइसकेपछि पनि काम त अझै कति हो कति । त्यतिका भाँडा माझ्ने, लोटाईपोताई, ढिंकीजाँतो थुप्रै काम बाँकी हुन्थे घरका महिला सदस्यहरुका ।  ढिंकी भकुर्दै, जाँतो घुमाउँदै, भाँडा मस्काउँदै, चुल्हो पोत्दै गरेको बेला  गफ सुन्न खोज्नुहुन्थ्यो । 

तल्लो अँगेनोमा बिहान हजुरआमा र आमाले आगो सल्काए पनि दिउँसो खाजा खाने र बेलुका खाना पकाउने बेलामा हजुरआमाले हामी केटाकेटीलाई आगो सल्काउन अह्राउनुहुन्थ्यो । 
कुनै दिन त आगो राम्ररी नै बल्थ्यो । कुनै दिन मरिगए नबल्ने । पुतपुत धुवाँ निस्कने, तर दाउरा नसल्कने । फलामको ढुंग्रोबाट फू....फू.....गरेर फुक्दाफुक्दा आँखा रातो भैसक्दा समेत आगो नबल्दा रीस नै उठेर आउने । 
कहिलेकाहीँ आगो नबलेर दुःख दिए पनि हाम्रो घरको अँगेनोमा दूध उम्लन छाडेन । तल्लो चुल्होमा मजाले टाङ फाटेर खुट्टामा बिराली परुञ्जेल हामीले आगो तापी नै रह्यौं । हजुरआमाले नदेख्नेगरी आलु र पिँडालु पोलेर मुख कालो हुनेगरी खाइरह्यौं । 

मधुस (सन्धुक) को कहानी पनि धेरै लामो छ, उहाँले प्रयोगमा ल्याउनुहुन्थ्यो त्यतिबेला, जतिबेला हामी एकदमै सानै थियौं। हाम्री हजुरआमा फेरि साह्रै सोझी। मधुसभरि `सम्पत्ति´ राखेर मधुसमा बढेमानको ताला लगाएर चाँवी फेरि मधुसमुनी नै लुकाएर राख्ने। हजुरआमाले मधुसको चाँवी कहाँ राख्नुहुन्छ भन्ने त हामीलाई थाहा नहुने कुरै भएन। मधुसभित्र हजुरआमाको `सम्पत्ति´, मधुसमुनी चाँवी। अब त्यसपछि के के हुन्थ्यो होला? गाऊँभरिबाट दूध उठाएर २/३ पाथी जति कुराऊनी बनाईएको थियो।घरकै खेत र बारीमा फलेका ठुला ठुला फुस्रे केरा, कुराऊनी, सेलरोटीलगायत विभिन्न परिकारहरु तयार गरेर थियो।

यतिमात्र होईन, मधुसभित्रबाट हजुरआमाका सिक्का, नोट मिस्री, गडी (नरिवल), छोडा, घ्यू त कति गायव भए भए तैपनि हजुरआमाले मधुसको चाँबी कहिल्ल्यै आफ्नो साथमा राख्नुभएन। चाँबी राख्ने स्थान त बदल्नुहुन्थ्यो, तर हामी जासुसले किन नभेट्नु र? हजुरआमाको मधुसले पनि बिस्तारै महत्व पाऊन छोड्दै गयो। अलिक पछिसम्म त हजुरआमाले घ्यू, चीनीहरु राख्नेसम्म त गर्नुभाथ्यो, पछि त्यहिं मधुस घाँडो हुँदै गयो र आजकल बुईंगलमा गएर थन्किएको छ यो मधुस।


Wednesday, 15 July 2020

म दीपक ढकाल पधेरा

तिरिंग तिरिंग तिरिंग
 हेल्लो को
हेल्लो को
हेल्लो को
तिरिंग तिरिंग
तिरिंग तिरिंग
हेल्लो को
हेल्लो को

म दीपक ढकाल पधेरा ,को पधेरा बा , म के दीपक ढकाल पधेरा ,अधिखोला हुदेइ धकल्थोक पुग्छु म दीपक ढकाल ,स्यांग्जा अधिखोला ,म चुपचाप फेसबुक प्रोफिले चेक गर्छु हेर्छु धमाधम पस्चिमान्चल बोर्डिंग सकुल को फोटो हल्छा बा ,म मरिजाउ सत्ते रामराम झिल्के बनेर तिक्तोक हालेछ बा ,लौ ममा क ख गर्नी नि नगरनी। हजुरमा देवकी ढकाल को गन्थन सुरु भो अब ,हेर बाबु धकल्थोक को तामा ,सिस्नो को शाग,करेली अचार,ठेकी को मोही अनि मिठो चाम्रे ,अनाडी को सिरिम्ला र सेलरोटी अति मिठो त्यसमाथि लरक्क परेको रायो शाग खल्पी को अचार सित भाडा खादा गोलभेडा टिम्मुर सित पिसेर चट्नी खादा यो मन मासको दाल जातोमा दलेर ल्याएको सम्झिन्छ।

हजुरमा देवकी ढकाल को गन्थन सुरु भो अब ,हेर बाबु, तामा नेपालमै पाइने र सानादेखि ठूलासम्मलाई मन पर्ने तरकारी हाे। याे खाँदा जति स्वादिलाे हुन्छ त्यति नै औषधीय गुणले भरिपूर्ण हुन्छ। ज्वराे रूघाखाेकीबाहेकका अन्य कतिपय समस्यामा यसले प्रभावकारी भूमिका खेल्छ।तामाको परिकार नियमित खाने व्यक्तिलाई क्यान्सरको जोखिम न्युन हुन्छ । ग्यास्ट्रिक र अल्सरका रोगीका लागि पनि तामा उत्तम मानिन्छ । पिसाबको संक्रमण भएमा तामा खाँदा यसले औषधिको काम गर्नुका साथै; पाचन प्रक्रियामा फाइदा पुर्‍याउँछ तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ । विदेशीले भने तामाको सुप धेरैथरीका बनाउँछन् ।नेपालमा आलु–बोडी–तामाको तरकारी बढी प्रचलित छ ।हाम्रा पाकघरमा असार महीनाको छेकछाकतिर सब्जीको रूपमा पाक्ने परिकारमध्ये एउटा हो बाँसको तामा ।बाँसको तामा नेपालको रैथाने तरकारीको परिकार हो । तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो । मामा भिटामिन बीट, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। 


हजुरमा देवकी ढकाल को गन्थन सुरु भो अब ,हेर बाबु,उनीहरूले उमालेर बाक्लो पारेको दूध ओखरका पातले माझेका ठेकाहरूमा हाले, दूध माथि खारेको घिउको बाक्लो तह जमाए, राम्ररी बिर्को लगाए र गोबरले लिपेर बालुस्वाँडा सिममा गाडे ।उनीहरूले पाँच महीनापछि, माघमा ती ठेकालाई माटाबाट झिके र निकाले चक्का चक्का परेको बाक्लो दही । गहुँको पीठोको सुक्खा रोटी जसरी बेलेर पकाएको कोदाको रोटी हाम्रा लागि ‘पहिलो पटक’ भयो । ‘रापलो’ पीठोको पातलो खोलेमा मिसाएर पकाइएको अनेकथरी सागको लेदो रहेछ । हाम्रो भोजन भ्रमण मूलतः नेपाली लोक परिकारको कथा–यात्रा नै हो । खानेकुराका बारेमा रहेको चाखका कारण नेपाली खानपिनको आञ्चलिक विशिष्टता र साझापनका बारे हाम्रो मनको उत्सुकता दिन प्रतिदिन बढ्दै गएको थियो ।

हजुरमा देवकी ढकाल को गन्थन सुरु भो अब ,हेर बाबु,सुनेको एउटा परिकारको वर्णन यस्तो छ– “खसी वा च्याङ्ग्राको बोसो विनाको मासु पानी नराखी पकाउने र पाकेर सेलाएपछि दहीमा मुछेर राख्ने । सात दिनपछि त्यसबाट मगमग बास्ना आउन थाल्छ, अनि मात्र खाने !” चिसो लस्सी र मीठो रावडी लिएर ।खानेकुराका रूपमा परिचित फारा, लुकेता, कचरी, बेसनको खरिका, बिजरीको रोटी, रातो दही आदि कतै पाएनौं ।नेपाली भाषामा भएका दुइटा मुख्य शब्द हुन्, खाना र खाजा । 


म दीपक ढकाल ,हजुरमा देवकी ढकाल को गन्थन सुरु भो अब ,हेर बाबु केही दशक अघिसम्म हाम्रो भान्सामा प्रायः सबै कुरा माटाका भाँडामा पाक्थे । माटाका भाँडामा पहिले तेल भुटुन हालेर झवाइँ पार्ने कुरा भएन । त्यसैले हाम्रा सबै खानेकुरा उसिनिएका अर्थात् अढनमा पकाइएका हुन्छन् । तेल हामी अन्त्यमा मात्र हाल्छौं ।” पाहुनाघरमा लट्ठी ढिक्री, मासको ख‍र्‍या, माछा, बध्या भालेको सिकार, कर्कलाको डाँठ सहितको पातको गब्डक भुँर, बयरको चटनी, सिन्की, सुकाएको रायोको सागको झँझ्या,निसुसे वा भुन्या रोटी (चामलको केक जस्तो रोटी), तलेमाडा, माडे रोट, असिका, चम्चिउरा, फूल खाजा, घुरे,ढकनी, एकपाक मासु, चुकौनी, गुल्मेली कफी र गुँड,ढकनी, एकपाक मासु, चुकौनी, गुल्मेली कफी र गुँड,आदि खायौं । 

कबाफ’ जस्तै एकपाक मासु पनि मनग्गे दही र घ्यू समेत हालेर पकाइने मासुको परिकार हो । पारखीहरू यसमा प्रयोग गरिने मरमसलाबारे निकै कट्टर छन् । भात वा ढिंडो, जिम्बु झानेको मास वा सिमीको दाल, तरकारी, साग, मूलाको अचार, टिम्मुर हालेको चट्नी, गुन्द्रुक, कतैकतै घिउ र मांसाहारीलाई कुखुरा वा खसीको मासु– खानाका मानक परिकारहरू हुन् ।सागपात, गेडागुडी, माछामासु र वनबाट लिइने सागपात, कन्दमूल र मरमसलाले यसलाई विशिष्टता दिएको छ ।पहिले पाक विधि र पाककला सम्बन्धमा परिवार परिवारका सूत्रहरू हुन्थे । जस्तो, मेथीको खीर बनाउँदा ‘फुकाउने, सुकाउने, फुकाउने’ भनिन्थ्यो । त्यो भनेको मेथीलाई पहिले ढड्याएर फुकाउने, अनि घ्यूमा भुटेर सुकाउने र अनि फेरि दूधमा पकाएर फुकाउने ।” मसलाको अचार बनाउने त्यस्तै सूत्र थियो, ‘आधा भुट्ने आधा कुट्ने ।’ अर्थ हुन्थ्यो, मसलाहरूलाई दुई भाग पारिन्थ्यो । एकभागलाई भुटेर, अर्कोलाई त्यत्तिकै कुटिन्थ्यो । त्यसमा हाल्ने मेथी भने सबै भुटेर मात्र कुटिन्थ्यो । चम्बा (सातु) र घ्यू चिया (नून हालेको भोटे चिया), आलुको रोटी, आलुको ढिंडो, छुर्पीका अनेक प्रकार, सोल्लर, तीते बिहीं, मकैको भात,हरियो मकैका मौसममा  घरमा फ्याप्लो (रोटी र फाँडो दुवै) पाक्छ पिसेको दूधे मकैलाई मकैकै खोसेलामा बाँधेर पोलेर, बफ्याएर वा उसिनेर बनाइने लुङ्घाक्चा बिहान–दिउँसो जुनबेला पनि गजब हुन्छ ।

म चुपचाप मसला उसिंछु खानको साथमा अनि खान्छु म दीपक ढकाल पढेर मेरी प्यारी हजुरमा को गन्थन कान मा सधै सुनिरहेको छु हेर्देइ छु अधिखोला को माछा, कुश्मा को ढकनी ,धकल्थोक को बरेला र रायो शाग र तामा अनि मिठो मिठो मोही दहि 

क ख ग घ अब त धकल्थोक जानी हो। 

Tuesday, 14 July 2020

दिपक ढकाल ,पधेरा धकल्थोक आधिखोला स्यांग्जा

हजुरमा भन्नुहुन्छ सुनिस दीपक ढकाल ,स्याङजा गाऊ! राम्रो पोषण संग कुराकानी, पढाई र युवा बच्चाहरु संग गायन आफ्नो दिमाग र भाषा को विकास को समर्थन गर्दछ। नुवाकोट, सतौंकोट, भिरकोट, गह्रौकोट, कालिकाकोट, बहाकोट, चन्द्रकोट, गिरकोट, कोल्माकोट, सिर्सेकोट, खैरीकोट ईत्यादी यहाँका प्रमूख कोटहरु हुन् । यस जिल्लामा नेपालको पहिलो नमूना पर्यटकीय गाउँ शिरुवारे, पुरूषोत्तम भगवान रामका पिता दशरथसंग जोडिएको अन्धाअन्धी दह र आधीखोला, संसारकै ठुलो मानिएको शालिग्राम शिला, शाहवंशको शुरुवाती राज्य भिरकोट, कुलदेवी आलम देबी, स्वस्थानी ब्रत कथामा बर्णित सतिदेवीका बाँकी अंगहरु पतन भएको क्षेत्र छायाँक्षेत्र, ऐतिहासिक राजा रजौटाका दरवार तथा भग्नवशेष, हिउँ पर्ने पञ्चासेको लेक, भित्री मधेशलाई बिर्साउने अन्न भण्डार क्रमशः गण्डकबेशी, चापाकोट, कुवाकोट र रत्नपुर फाँट पर्दछन् । 

हजुरमा भन्नुहुन्छ सुनिस दीपक ढकाल स्याङजाको पर्याटकीय तथा मनोरम ठाउँ हो भालु पहाड । यो ठाउँको दृश्यावलकनको लागि दैनिक सयौँ पर्यटक यहाँ आउने गर्दछन् । जिल्लाको आन्तरिक तथा शिदार्थ राजमार्गमा यात्रा गर्ने पर्यटक बसेर फोटो खिच्ने तथा पहाडको दृश्यको मजा लिने ठाउँ हो भालु पहाड ।यहाँ नेपाली चलचित्रका गित तथा म्युजिक भिडियोहरु यहाँ सुटिङ हुने गर्दछ ।शाहवंशका कुलदेवीका रूपमा रहेकी आलम देवी देशकै महत्वपूर्ण धार्मिक स्थल सदरमुकामबाट किलो मीटर दक्षिण पश्चिममा पर्छ।यस जिल्लाको पर्यटन स्थललाई हेर्र्दा ग्रामीण पर्यटनको दृष्टिकोणले नमूना गाउँको रूपमा रहेको पञ्चमूल सिरुवारी, कोल्मा वराहचौर, नुवाकोट डाञडा र चित्रे भञ्ज्याङ्ग गा.वि.स.मा रहेको गह्रौकोटलाई साँस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा लिइन्छ ।

नेपाली खाना को बारेमा हजुरमा दीपक ढकाल धकल्थोक अधिखोला स्यन्ज्गा बस्दा सल्लाह दिदा भनेको कुरो सर्बबिदित नै छ।नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने अभियान तीव्ररुपमा अघि बढाइएको छ ।विश्वव्यापी रुपमा सामान्यतः २ सयदेखि ३ सय क्यालोरीसम्मको खानालाई सन्तुलित खानाका रुपमा लिइन्छ ।हजुरमा भन्नुहुन्छ सुनिस दीपक ढकाल,खानेकुराका बारेमा रहेको चाखका कारण नेपाली खानपिनको आञ्चलिक विशिष्टता र साझापनका बारे हाम्रो मनको उत्सुकता दिन प्रतिदिन बढ्दै गएको थियो । मौलिक खाना यति धेरै स्थापित छ कि ढेँडो ठूला भोजमा राख्नु र खानु भनेको ठूलाबडालाई पनि सामान्य कुरा हो ।ढिँडो एक परम्परागत नेपाली खाना हो। यो मकै, गहुँ कोदो वा फापरको पिठोबाट बनाइन्छ। यो एक स्वास्थ्यबर्धक तथा सर्बसुलभ नेपाली परिकार हो। हजुरमा भन्नुहुन्छ सुनिस दीपक ढकाल,नेपाली खाना पकाउने भाडाकुडाहरूमा निम्न पर्दछन् : कन्ती या कराई · कसौडी · तावा या ताई · डेक्ची · थाल · बटुको · लोटा · अम्खोरा · करुवा · डाडु · पन्यु · तसला · चिम्टा · बेलना · चम्चा · गिलास · मख · खट्कौलो · दिउरे. आदि। 


पाँच वटा सुप१ पञ्च कुवा (आलु, तामा र बोडी)
२ सिस्नोको झोल
३ फाँडो
४ क्वाटी
५ ज्वानोको झोल


स्न्याक्स१ चुकौनी
२ करेसावारी
३ चुक शखर खन्ड
४ साँधेको आलु
मुख्य खानाहरु
१ जोगी भात
२ सेकुवा
३अण्डा
४ साँधेको स्वादमा कुखुराको मासु 
५ कुखुरा साँधेको
६ कुखुरा उसिनेको

७ ढुंग्रे
८ वो (बारा)
९ चटामरी
१० पकुवा
११ फुलौरा


डेजर्ट१ योमरी
२ दहीफल
३ सिकर्नी (दही दाल चिनी)

दिपक ढकाल ,पधेरा धकल्थोक आधिखोला स्यांग्जा लाई ,नेपाली खाना को बारेमा हजुरमा दीपक ढकाल धकल्थोक अधिखोला स्यन्ज्गा बस्दा सल्लाह दिदा भनेको कुरो सर्बबिदित नै छ। नेपाली खानेकुरा भनेको के हो ? के 'दाल–भात–तरकारी' नेपाली खाना हो ? देशभरका विभिन्न भागमा खाइने खानेकुराको मौलिकता वा साझापन के हुनसक्छ ? केही खाना पारखीले आफ्नो पाककलाका तस्बिर र ज्ञान अनलाइनमा राखेर स्वाद बाँडिरहेका छन्। 

दिपक ढकाल ,पधेरा धकल्थोक आधिखोला स्यांग्जा लाई ,नेपाली खाना को बारेमा हजुरमा दीपक ढकाल धकल्थोक अधिखोला स्यन्ज्गा बस्दा सल्लाह दिदा भनेको कुरो सर्बबिदित नै छ।खाना पहिले आँखाले खान्छ, अनि नाक र त्यसपछि मात्र जिब्रोले। खानाको पहिलो ग्राहक आँखा हो। आकर्षक ढंगले पस्किएको खानामा आँखा रमाउँछ। हर्रर चल्ने बास्नाले नाक रमाउँछ अनि मात्रै जिब्रोले स्वाद लिन्छ।बरोसाको फुल कोर्समा सुदूरपश्चिमको बटुक, भेज वा कुखुराको सुप, पूर्र्वी नेपालको भक्का, हिमाल–तराईको फापरको रोलमा तरकारी, चिँचर, चामलको पिठोबाट बनेको सोजु (ढिकरी) माछाको अचार, मेन कोर्समा भात वा ढिँडो सेट र डेजर्टमा कुराउनी, फलफुलको सलाद, खिर, माल्पुवा र दही ,गुन्द्रुक, ढिँडो, भुजा, फापर र कोदोको ढिँडो, मकै, भटमास, सुकुटी माछा, तोङबा, सेल रोटी लगायत परिकार हुन्छ ।

दिपक ढकाल ,पधेरा धकल्थोक आधिखोला स्यांग्जा लाई ,नेपाली खाना को बारेमा हजुरमा दीपक ढकाल धकल्थोक अधिखोला स्यन्ज्गा बस्दा सल्लाह दिदा भनेको कुरो सर्बबिदित नै छ।डुप्का मास, गहत वा बोडीको परिकार हो। त्यस्तै मासको मस्यौटो आँटाभित्र राखेपछि बेलेर रोट पकाइन्छ । माणा चाहिँ चामलको पिठोबाट बनाइने रोटी । भुटेको मोहीलाई छाँज भनिन्छ । मोहीमा पकाएको तरकारी पलेउ हो ।ग्यासट्रोनोमी (खाना सभ्यता)मा खाना, संस्कृति र कलाको संयोजन हुन्छ । दालभात, तरकारी, अचार सजाएर पस्किन्छन् बाक्लो भाँडामा पकाइएको खाना । टिम्बुर मिसिएको अचार हुन्छ ।हामीले प्रयोग गर्ने मसला अदुवा, बेसार, लसुन, टिमुर, ज्वानो, मेथी, मरिच सबै औषधियुक्त छन् । ‘पहिला हामीले खानाको महत्व बुझ्नु प¥यो । हाम्रो खाना पोषिलो छ’,

दीपक ढकाल पधेरा बाटो स्वरा धकल्थोक अधिखोला स्यांग्जा को बासिन्दा हुनाले हजुरमा सित बोलिरख्दा सुनिएको नेपाली खाना को कुरा सबलाई थाह छ, अधिखोला को झुला तरेर गाऊ बेसी लेक चाहार्ने बेथे ,कर्कलो ,चम्सुर ,ळूडे साग खोजेर लोकल अधिखोला को माछा खुवाउने बानी दीपक ढकालको फेरी उसेइ माथि ठेकी को मोही अनि गहत को दाल तिम्बुर्को स्वाद लिएर हजुरमा  देवकी ढकाल को नाती दीपक ढकाल र उसकी छोरी देनिजा ढकाल फ्रान्स घुम्दा हजुरमा देवकी ढकाल फोटो मा हेर्छिन र भन्छिन भनेपछि दीपक ढकाल देनिजा ढकाल। 

हजुरमा देवकी ढकाल ,टपरी र पुराण,टपरीमा चामल,झाँक्रीबा

हजुरमा देवकी ढकालले भन्नुहुन्थ्यो मलाई हेर नातिनी तिमि सुन मलाई मन्दिर जान अति मन परछ। हे संसारका सुन्दर विधाता, हजुरको गुणका बारे जसले सुन्दछ र जसको कानमा पर्दछ ,मलाई एक  रूपमा स्वीकार गर्न अनुरोध गर्दछु। हे देवकी नन्दन ! मेराे स्कुल जीवन पूरा भैसकेपछि मलाई वेद र पुराण पढ्न मन लाग्याे, पण्डितसँग घर परिवारले सल्लाह गरे, मुख्य घट, घटकै वरिपरि चढाइएको जौ, तिलहरु नै पछि उम्रिन्छ, कसैले जमरा अलग्गै टपरीमा राख्ने गर्दछन् ।पुराण पनि हुन्छन् । दन्त्यकथा, लोककथा  पुराणलाई एक–अर्काको पर्याय मान्नुपर्छ भन्ने छैन । म पनि कस्तो मान्छे नजिकको तीर्थ हेला भन्थे हो  छ, घरनजिकै त्यत्रा झाँक्रीबा हुँदाहुँदै कहाँ–कहाँ भौँतारिएँ । 


हजुरमा देवकी ढकालले भन्नुहुन्थ्यो ,हरेक अनुष्ठान टपरीमा चामल नराखी नगर्ने, चामलका गेडा छोएर रोग नै पत्ता लगाउने ,उनीहरू संस्कृत शब्दमै श्राद्ध, टपरी टकटक्याउने, पूजापाठ, पुरोहित  पुरेत्याइँबाहेक अरू केही पनि देख्दैनन् ।भागवत् पुराण, १८,००० श्लोकहरू, याे पुराण सबैभन्दा बेसी पढिने र कथा सुनिने पुराणका रूपमा प्रसिद्ध छ ।वेद, महाभारत, उपनिषद् र १८ पुराण मानव सभ्यताकै इतिहासमा निकै महत्वपूर्ण मानिन्छन्। वैदिक दर्शनका दृष्टिले समेत यिनीहरुको विश्वव्यापी ख्याति रहँदै आएको छ।मसान्तकै बेलुकी तरुल पकाएर टपरीमा राखी अगेनामाथिको भारमा मरेका पुर्खाको नाममा चढाउने गरिन्छ ।  यसैगरी घर—घरमा आफ्नो चेलीबेटीलाई मिसरा (टपरीमा चामल, तरुल) दिने चलन छ ।

हजुरमा देवकी ढकालले भन्नुहुन्थ्यो ,सूर्यास्तपछि अष्टिम्की चित्र बनाइएको घरमा चिटिक्क परेको हरियो टपरी, बोहोता  दुनाहरू बनाएकी ,टपरीमा चामल, बलिरहेको दियो, दुईवटा काक्रा राखेर पूजा गर्न जान्छन्।चामलका गेडा छोएर रोग नै पत्ता लगाउने र चामलले नै हानेर रोग निको पार्ने असली अदभूतका चामल बिशेषज्ञ त यी पो हुन् त ! आमा केही दिन मामा घर गएपछि हामी घरका सदस्य सबैलाई अत्यास लाग्थ्यो। म सँगै मेरा दिदीबहिनी, बा सबै आमाको बाटो हेरेर बस्थ्यौं।  उनी एउटा हजुर आमा मकै भटमास चपाउनुहुन्थ्यो । हाडको बजार, बजारजानु परे बिहानै लाग्नु पर्थो ।

हजुरमा देवकी ढकालले भन्नुहुन्थ्यो ,बजार हजुरी बिहानै लाग्नु भयो । गाई बस्तुलाई घासपात गरेर बस्यौ झाँक्रीबा निःसन्तान महिलालाई प्रसादको रुपमा 'खीर' चखाउँछन् । त्यसको नौ महिनामा रित्तो काख चिर्बिराउन थाल्छ ।छोराछोरीलाई झाँक्रीहरूले उपचार गरिरहेका छन् । बराह, भूमे, देवी, देउराली, झाँक्री ,खोलापारे, सिमे, भूमे, भोटानी, वायु, समय, देउराली र थानी देवीदेवता पूजागर्ने ,भाषा, संस्कृति, भेषभुषा तथा भूमे नाँच, झाकी नाँच, सिंगारु मयुर /टप्पा सोरठी आदी नाचहरु,देवी लागेको, नाग लागेको भन्दै धामीझाँक्री र जन्तर–मन्तर गर्ने गरिएको प्रचलन यहाँ पनि जिवितै छन् । जस्ता स्थानीय देवताको पूजा परम्परा  परम्परा हो ।