Wednesday 15 July 2020

म दीपक ढकाल पधेरा

तिरिंग तिरिंग तिरिंग
 हेल्लो को
हेल्लो को
हेल्लो को
तिरिंग तिरिंग
तिरिंग तिरिंग
हेल्लो को
हेल्लो को

म दीपक ढकाल पधेरा ,को पधेरा बा , म के दीपक ढकाल पधेरा ,अधिखोला हुदेइ धकल्थोक पुग्छु म दीपक ढकाल ,स्यांग्जा अधिखोला ,म चुपचाप फेसबुक प्रोफिले चेक गर्छु हेर्छु धमाधम पस्चिमान्चल बोर्डिंग सकुल को फोटो हल्छा बा ,म मरिजाउ सत्ते रामराम झिल्के बनेर तिक्तोक हालेछ बा ,लौ ममा क ख गर्नी नि नगरनी। हजुरमा देवकी ढकाल को गन्थन सुरु भो अब ,हेर बाबु धकल्थोक को तामा ,सिस्नो को शाग,करेली अचार,ठेकी को मोही अनि मिठो चाम्रे ,अनाडी को सिरिम्ला र सेलरोटी अति मिठो त्यसमाथि लरक्क परेको रायो शाग खल्पी को अचार सित भाडा खादा गोलभेडा टिम्मुर सित पिसेर चट्नी खादा यो मन मासको दाल जातोमा दलेर ल्याएको सम्झिन्छ।

हजुरमा देवकी ढकाल को गन्थन सुरु भो अब ,हेर बाबु, तामा नेपालमै पाइने र सानादेखि ठूलासम्मलाई मन पर्ने तरकारी हाे। याे खाँदा जति स्वादिलाे हुन्छ त्यति नै औषधीय गुणले भरिपूर्ण हुन्छ। ज्वराे रूघाखाेकीबाहेकका अन्य कतिपय समस्यामा यसले प्रभावकारी भूमिका खेल्छ।तामाको परिकार नियमित खाने व्यक्तिलाई क्यान्सरको जोखिम न्युन हुन्छ । ग्यास्ट्रिक र अल्सरका रोगीका लागि पनि तामा उत्तम मानिन्छ । पिसाबको संक्रमण भएमा तामा खाँदा यसले औषधिको काम गर्नुका साथै; पाचन प्रक्रियामा फाइदा पुर्‍याउँछ तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ । विदेशीले भने तामाको सुप धेरैथरीका बनाउँछन् ।नेपालमा आलु–बोडी–तामाको तरकारी बढी प्रचलित छ ।हाम्रा पाकघरमा असार महीनाको छेकछाकतिर सब्जीको रूपमा पाक्ने परिकारमध्ये एउटा हो बाँसको तामा ।बाँसको तामा नेपालको रैथाने तरकारीको परिकार हो । तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो । मामा भिटामिन बीट, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। 


हजुरमा देवकी ढकाल को गन्थन सुरु भो अब ,हेर बाबु,उनीहरूले उमालेर बाक्लो पारेको दूध ओखरका पातले माझेका ठेकाहरूमा हाले, दूध माथि खारेको घिउको बाक्लो तह जमाए, राम्ररी बिर्को लगाए र गोबरले लिपेर बालुस्वाँडा सिममा गाडे ।उनीहरूले पाँच महीनापछि, माघमा ती ठेकालाई माटाबाट झिके र निकाले चक्का चक्का परेको बाक्लो दही । गहुँको पीठोको सुक्खा रोटी जसरी बेलेर पकाएको कोदाको रोटी हाम्रा लागि ‘पहिलो पटक’ भयो । ‘रापलो’ पीठोको पातलो खोलेमा मिसाएर पकाइएको अनेकथरी सागको लेदो रहेछ । हाम्रो भोजन भ्रमण मूलतः नेपाली लोक परिकारको कथा–यात्रा नै हो । खानेकुराका बारेमा रहेको चाखका कारण नेपाली खानपिनको आञ्चलिक विशिष्टता र साझापनका बारे हाम्रो मनको उत्सुकता दिन प्रतिदिन बढ्दै गएको थियो ।

हजुरमा देवकी ढकाल को गन्थन सुरु भो अब ,हेर बाबु,सुनेको एउटा परिकारको वर्णन यस्तो छ– “खसी वा च्याङ्ग्राको बोसो विनाको मासु पानी नराखी पकाउने र पाकेर सेलाएपछि दहीमा मुछेर राख्ने । सात दिनपछि त्यसबाट मगमग बास्ना आउन थाल्छ, अनि मात्र खाने !” चिसो लस्सी र मीठो रावडी लिएर ।खानेकुराका रूपमा परिचित फारा, लुकेता, कचरी, बेसनको खरिका, बिजरीको रोटी, रातो दही आदि कतै पाएनौं ।नेपाली भाषामा भएका दुइटा मुख्य शब्द हुन्, खाना र खाजा । 


म दीपक ढकाल ,हजुरमा देवकी ढकाल को गन्थन सुरु भो अब ,हेर बाबु केही दशक अघिसम्म हाम्रो भान्सामा प्रायः सबै कुरा माटाका भाँडामा पाक्थे । माटाका भाँडामा पहिले तेल भुटुन हालेर झवाइँ पार्ने कुरा भएन । त्यसैले हाम्रा सबै खानेकुरा उसिनिएका अर्थात् अढनमा पकाइएका हुन्छन् । तेल हामी अन्त्यमा मात्र हाल्छौं ।” पाहुनाघरमा लट्ठी ढिक्री, मासको ख‍र्‍या, माछा, बध्या भालेको सिकार, कर्कलाको डाँठ सहितको पातको गब्डक भुँर, बयरको चटनी, सिन्की, सुकाएको रायोको सागको झँझ्या,निसुसे वा भुन्या रोटी (चामलको केक जस्तो रोटी), तलेमाडा, माडे रोट, असिका, चम्चिउरा, फूल खाजा, घुरे,ढकनी, एकपाक मासु, चुकौनी, गुल्मेली कफी र गुँड,ढकनी, एकपाक मासु, चुकौनी, गुल्मेली कफी र गुँड,आदि खायौं । 

कबाफ’ जस्तै एकपाक मासु पनि मनग्गे दही र घ्यू समेत हालेर पकाइने मासुको परिकार हो । पारखीहरू यसमा प्रयोग गरिने मरमसलाबारे निकै कट्टर छन् । भात वा ढिंडो, जिम्बु झानेको मास वा सिमीको दाल, तरकारी, साग, मूलाको अचार, टिम्मुर हालेको चट्नी, गुन्द्रुक, कतैकतै घिउ र मांसाहारीलाई कुखुरा वा खसीको मासु– खानाका मानक परिकारहरू हुन् ।सागपात, गेडागुडी, माछामासु र वनबाट लिइने सागपात, कन्दमूल र मरमसलाले यसलाई विशिष्टता दिएको छ ।पहिले पाक विधि र पाककला सम्बन्धमा परिवार परिवारका सूत्रहरू हुन्थे । जस्तो, मेथीको खीर बनाउँदा ‘फुकाउने, सुकाउने, फुकाउने’ भनिन्थ्यो । त्यो भनेको मेथीलाई पहिले ढड्याएर फुकाउने, अनि घ्यूमा भुटेर सुकाउने र अनि फेरि दूधमा पकाएर फुकाउने ।” मसलाको अचार बनाउने त्यस्तै सूत्र थियो, ‘आधा भुट्ने आधा कुट्ने ।’ अर्थ हुन्थ्यो, मसलाहरूलाई दुई भाग पारिन्थ्यो । एकभागलाई भुटेर, अर्कोलाई त्यत्तिकै कुटिन्थ्यो । त्यसमा हाल्ने मेथी भने सबै भुटेर मात्र कुटिन्थ्यो । चम्बा (सातु) र घ्यू चिया (नून हालेको भोटे चिया), आलुको रोटी, आलुको ढिंडो, छुर्पीका अनेक प्रकार, सोल्लर, तीते बिहीं, मकैको भात,हरियो मकैका मौसममा  घरमा फ्याप्लो (रोटी र फाँडो दुवै) पाक्छ पिसेको दूधे मकैलाई मकैकै खोसेलामा बाँधेर पोलेर, बफ्याएर वा उसिनेर बनाइने लुङ्घाक्चा बिहान–दिउँसो जुनबेला पनि गजब हुन्छ ।

म चुपचाप मसला उसिंछु खानको साथमा अनि खान्छु म दीपक ढकाल पढेर मेरी प्यारी हजुरमा को गन्थन कान मा सधै सुनिरहेको छु हेर्देइ छु अधिखोला को माछा, कुश्मा को ढकनी ,धकल्थोक को बरेला र रायो शाग र तामा अनि मिठो मिठो मोही दहि 

क ख ग घ अब त धकल्थोक जानी हो। 

No comments:

Post a Comment