Tuesday 14 July 2020

दिपक ढकाल ,पधेरा धकल्थोक आधिखोला स्यांग्जा

हजुरमा भन्नुहुन्छ सुनिस दीपक ढकाल ,स्याङजा गाऊ! राम्रो पोषण संग कुराकानी, पढाई र युवा बच्चाहरु संग गायन आफ्नो दिमाग र भाषा को विकास को समर्थन गर्दछ। नुवाकोट, सतौंकोट, भिरकोट, गह्रौकोट, कालिकाकोट, बहाकोट, चन्द्रकोट, गिरकोट, कोल्माकोट, सिर्सेकोट, खैरीकोट ईत्यादी यहाँका प्रमूख कोटहरु हुन् । यस जिल्लामा नेपालको पहिलो नमूना पर्यटकीय गाउँ शिरुवारे, पुरूषोत्तम भगवान रामका पिता दशरथसंग जोडिएको अन्धाअन्धी दह र आधीखोला, संसारकै ठुलो मानिएको शालिग्राम शिला, शाहवंशको शुरुवाती राज्य भिरकोट, कुलदेवी आलम देबी, स्वस्थानी ब्रत कथामा बर्णित सतिदेवीका बाँकी अंगहरु पतन भएको क्षेत्र छायाँक्षेत्र, ऐतिहासिक राजा रजौटाका दरवार तथा भग्नवशेष, हिउँ पर्ने पञ्चासेको लेक, भित्री मधेशलाई बिर्साउने अन्न भण्डार क्रमशः गण्डकबेशी, चापाकोट, कुवाकोट र रत्नपुर फाँट पर्दछन् । 

हजुरमा भन्नुहुन्छ सुनिस दीपक ढकाल स्याङजाको पर्याटकीय तथा मनोरम ठाउँ हो भालु पहाड । यो ठाउँको दृश्यावलकनको लागि दैनिक सयौँ पर्यटक यहाँ आउने गर्दछन् । जिल्लाको आन्तरिक तथा शिदार्थ राजमार्गमा यात्रा गर्ने पर्यटक बसेर फोटो खिच्ने तथा पहाडको दृश्यको मजा लिने ठाउँ हो भालु पहाड ।यहाँ नेपाली चलचित्रका गित तथा म्युजिक भिडियोहरु यहाँ सुटिङ हुने गर्दछ ।शाहवंशका कुलदेवीका रूपमा रहेकी आलम देवी देशकै महत्वपूर्ण धार्मिक स्थल सदरमुकामबाट किलो मीटर दक्षिण पश्चिममा पर्छ।यस जिल्लाको पर्यटन स्थललाई हेर्र्दा ग्रामीण पर्यटनको दृष्टिकोणले नमूना गाउँको रूपमा रहेको पञ्चमूल सिरुवारी, कोल्मा वराहचौर, नुवाकोट डाञडा र चित्रे भञ्ज्याङ्ग गा.वि.स.मा रहेको गह्रौकोटलाई साँस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा लिइन्छ ।

नेपाली खाना को बारेमा हजुरमा दीपक ढकाल धकल्थोक अधिखोला स्यन्ज्गा बस्दा सल्लाह दिदा भनेको कुरो सर्बबिदित नै छ।नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने अभियान तीव्ररुपमा अघि बढाइएको छ ।विश्वव्यापी रुपमा सामान्यतः २ सयदेखि ३ सय क्यालोरीसम्मको खानालाई सन्तुलित खानाका रुपमा लिइन्छ ।हजुरमा भन्नुहुन्छ सुनिस दीपक ढकाल,खानेकुराका बारेमा रहेको चाखका कारण नेपाली खानपिनको आञ्चलिक विशिष्टता र साझापनका बारे हाम्रो मनको उत्सुकता दिन प्रतिदिन बढ्दै गएको थियो । मौलिक खाना यति धेरै स्थापित छ कि ढेँडो ठूला भोजमा राख्नु र खानु भनेको ठूलाबडालाई पनि सामान्य कुरा हो ।ढिँडो एक परम्परागत नेपाली खाना हो। यो मकै, गहुँ कोदो वा फापरको पिठोबाट बनाइन्छ। यो एक स्वास्थ्यबर्धक तथा सर्बसुलभ नेपाली परिकार हो। हजुरमा भन्नुहुन्छ सुनिस दीपक ढकाल,नेपाली खाना पकाउने भाडाकुडाहरूमा निम्न पर्दछन् : कन्ती या कराई · कसौडी · तावा या ताई · डेक्ची · थाल · बटुको · लोटा · अम्खोरा · करुवा · डाडु · पन्यु · तसला · चिम्टा · बेलना · चम्चा · गिलास · मख · खट्कौलो · दिउरे. आदि। 


पाँच वटा सुप१ पञ्च कुवा (आलु, तामा र बोडी)
२ सिस्नोको झोल
३ फाँडो
४ क्वाटी
५ ज्वानोको झोल


स्न्याक्स१ चुकौनी
२ करेसावारी
३ चुक शखर खन्ड
४ साँधेको आलु
मुख्य खानाहरु
१ जोगी भात
२ सेकुवा
३अण्डा
४ साँधेको स्वादमा कुखुराको मासु 
५ कुखुरा साँधेको
६ कुखुरा उसिनेको

७ ढुंग्रे
८ वो (बारा)
९ चटामरी
१० पकुवा
११ फुलौरा


डेजर्ट१ योमरी
२ दहीफल
३ सिकर्नी (दही दाल चिनी)

दिपक ढकाल ,पधेरा धकल्थोक आधिखोला स्यांग्जा लाई ,नेपाली खाना को बारेमा हजुरमा दीपक ढकाल धकल्थोक अधिखोला स्यन्ज्गा बस्दा सल्लाह दिदा भनेको कुरो सर्बबिदित नै छ। नेपाली खानेकुरा भनेको के हो ? के 'दाल–भात–तरकारी' नेपाली खाना हो ? देशभरका विभिन्न भागमा खाइने खानेकुराको मौलिकता वा साझापन के हुनसक्छ ? केही खाना पारखीले आफ्नो पाककलाका तस्बिर र ज्ञान अनलाइनमा राखेर स्वाद बाँडिरहेका छन्। 

दिपक ढकाल ,पधेरा धकल्थोक आधिखोला स्यांग्जा लाई ,नेपाली खाना को बारेमा हजुरमा दीपक ढकाल धकल्थोक अधिखोला स्यन्ज्गा बस्दा सल्लाह दिदा भनेको कुरो सर्बबिदित नै छ।खाना पहिले आँखाले खान्छ, अनि नाक र त्यसपछि मात्र जिब्रोले। खानाको पहिलो ग्राहक आँखा हो। आकर्षक ढंगले पस्किएको खानामा आँखा रमाउँछ। हर्रर चल्ने बास्नाले नाक रमाउँछ अनि मात्रै जिब्रोले स्वाद लिन्छ।बरोसाको फुल कोर्समा सुदूरपश्चिमको बटुक, भेज वा कुखुराको सुप, पूर्र्वी नेपालको भक्का, हिमाल–तराईको फापरको रोलमा तरकारी, चिँचर, चामलको पिठोबाट बनेको सोजु (ढिकरी) माछाको अचार, मेन कोर्समा भात वा ढिँडो सेट र डेजर्टमा कुराउनी, फलफुलको सलाद, खिर, माल्पुवा र दही ,गुन्द्रुक, ढिँडो, भुजा, फापर र कोदोको ढिँडो, मकै, भटमास, सुकुटी माछा, तोङबा, सेल रोटी लगायत परिकार हुन्छ ।

दिपक ढकाल ,पधेरा धकल्थोक आधिखोला स्यांग्जा लाई ,नेपाली खाना को बारेमा हजुरमा दीपक ढकाल धकल्थोक अधिखोला स्यन्ज्गा बस्दा सल्लाह दिदा भनेको कुरो सर्बबिदित नै छ।डुप्का मास, गहत वा बोडीको परिकार हो। त्यस्तै मासको मस्यौटो आँटाभित्र राखेपछि बेलेर रोट पकाइन्छ । माणा चाहिँ चामलको पिठोबाट बनाइने रोटी । भुटेको मोहीलाई छाँज भनिन्छ । मोहीमा पकाएको तरकारी पलेउ हो ।ग्यासट्रोनोमी (खाना सभ्यता)मा खाना, संस्कृति र कलाको संयोजन हुन्छ । दालभात, तरकारी, अचार सजाएर पस्किन्छन् बाक्लो भाँडामा पकाइएको खाना । टिम्बुर मिसिएको अचार हुन्छ ।हामीले प्रयोग गर्ने मसला अदुवा, बेसार, लसुन, टिमुर, ज्वानो, मेथी, मरिच सबै औषधियुक्त छन् । ‘पहिला हामीले खानाको महत्व बुझ्नु प¥यो । हाम्रो खाना पोषिलो छ’,

दीपक ढकाल पधेरा बाटो स्वरा धकल्थोक अधिखोला स्यांग्जा को बासिन्दा हुनाले हजुरमा सित बोलिरख्दा सुनिएको नेपाली खाना को कुरा सबलाई थाह छ, अधिखोला को झुला तरेर गाऊ बेसी लेक चाहार्ने बेथे ,कर्कलो ,चम्सुर ,ळूडे साग खोजेर लोकल अधिखोला को माछा खुवाउने बानी दीपक ढकालको फेरी उसेइ माथि ठेकी को मोही अनि गहत को दाल तिम्बुर्को स्वाद लिएर हजुरमा  देवकी ढकाल को नाती दीपक ढकाल र उसकी छोरी देनिजा ढकाल फ्रान्स घुम्दा हजुरमा देवकी ढकाल फोटो मा हेर्छिन र भन्छिन भनेपछि दीपक ढकाल देनिजा ढकाल। 

No comments:

Post a Comment