Tuesday, 14 July 2020

दिपक ढकाल ,पधेरा धकल्थोक आधिखोला स्यांग्जा

हजुरमा भन्नुहुन्छ सुनिस दीपक ढकाल ,स्याङजा गाऊ! राम्रो पोषण संग कुराकानी, पढाई र युवा बच्चाहरु संग गायन आफ्नो दिमाग र भाषा को विकास को समर्थन गर्दछ। नुवाकोट, सतौंकोट, भिरकोट, गह्रौकोट, कालिकाकोट, बहाकोट, चन्द्रकोट, गिरकोट, कोल्माकोट, सिर्सेकोट, खैरीकोट ईत्यादी यहाँका प्रमूख कोटहरु हुन् । यस जिल्लामा नेपालको पहिलो नमूना पर्यटकीय गाउँ शिरुवारे, पुरूषोत्तम भगवान रामका पिता दशरथसंग जोडिएको अन्धाअन्धी दह र आधीखोला, संसारकै ठुलो मानिएको शालिग्राम शिला, शाहवंशको शुरुवाती राज्य भिरकोट, कुलदेवी आलम देबी, स्वस्थानी ब्रत कथामा बर्णित सतिदेवीका बाँकी अंगहरु पतन भएको क्षेत्र छायाँक्षेत्र, ऐतिहासिक राजा रजौटाका दरवार तथा भग्नवशेष, हिउँ पर्ने पञ्चासेको लेक, भित्री मधेशलाई बिर्साउने अन्न भण्डार क्रमशः गण्डकबेशी, चापाकोट, कुवाकोट र रत्नपुर फाँट पर्दछन् । 

हजुरमा भन्नुहुन्छ सुनिस दीपक ढकाल स्याङजाको पर्याटकीय तथा मनोरम ठाउँ हो भालु पहाड । यो ठाउँको दृश्यावलकनको लागि दैनिक सयौँ पर्यटक यहाँ आउने गर्दछन् । जिल्लाको आन्तरिक तथा शिदार्थ राजमार्गमा यात्रा गर्ने पर्यटक बसेर फोटो खिच्ने तथा पहाडको दृश्यको मजा लिने ठाउँ हो भालु पहाड ।यहाँ नेपाली चलचित्रका गित तथा म्युजिक भिडियोहरु यहाँ सुटिङ हुने गर्दछ ।शाहवंशका कुलदेवीका रूपमा रहेकी आलम देवी देशकै महत्वपूर्ण धार्मिक स्थल सदरमुकामबाट किलो मीटर दक्षिण पश्चिममा पर्छ।यस जिल्लाको पर्यटन स्थललाई हेर्र्दा ग्रामीण पर्यटनको दृष्टिकोणले नमूना गाउँको रूपमा रहेको पञ्चमूल सिरुवारी, कोल्मा वराहचौर, नुवाकोट डाञडा र चित्रे भञ्ज्याङ्ग गा.वि.स.मा रहेको गह्रौकोटलाई साँस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा लिइन्छ ।

नेपाली खाना को बारेमा हजुरमा दीपक ढकाल धकल्थोक अधिखोला स्यन्ज्गा बस्दा सल्लाह दिदा भनेको कुरो सर्बबिदित नै छ।नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने अभियान तीव्ररुपमा अघि बढाइएको छ ।विश्वव्यापी रुपमा सामान्यतः २ सयदेखि ३ सय क्यालोरीसम्मको खानालाई सन्तुलित खानाका रुपमा लिइन्छ ।हजुरमा भन्नुहुन्छ सुनिस दीपक ढकाल,खानेकुराका बारेमा रहेको चाखका कारण नेपाली खानपिनको आञ्चलिक विशिष्टता र साझापनका बारे हाम्रो मनको उत्सुकता दिन प्रतिदिन बढ्दै गएको थियो । मौलिक खाना यति धेरै स्थापित छ कि ढेँडो ठूला भोजमा राख्नु र खानु भनेको ठूलाबडालाई पनि सामान्य कुरा हो ।ढिँडो एक परम्परागत नेपाली खाना हो। यो मकै, गहुँ कोदो वा फापरको पिठोबाट बनाइन्छ। यो एक स्वास्थ्यबर्धक तथा सर्बसुलभ नेपाली परिकार हो। हजुरमा भन्नुहुन्छ सुनिस दीपक ढकाल,नेपाली खाना पकाउने भाडाकुडाहरूमा निम्न पर्दछन् : कन्ती या कराई · कसौडी · तावा या ताई · डेक्ची · थाल · बटुको · लोटा · अम्खोरा · करुवा · डाडु · पन्यु · तसला · चिम्टा · बेलना · चम्चा · गिलास · मख · खट्कौलो · दिउरे. आदि। 


पाँच वटा सुप१ पञ्च कुवा (आलु, तामा र बोडी)
२ सिस्नोको झोल
३ फाँडो
४ क्वाटी
५ ज्वानोको झोल


स्न्याक्स१ चुकौनी
२ करेसावारी
३ चुक शखर खन्ड
४ साँधेको आलु
मुख्य खानाहरु
१ जोगी भात
२ सेकुवा
३अण्डा
४ साँधेको स्वादमा कुखुराको मासु 
५ कुखुरा साँधेको
६ कुखुरा उसिनेको

७ ढुंग्रे
८ वो (बारा)
९ चटामरी
१० पकुवा
११ फुलौरा


डेजर्ट१ योमरी
२ दहीफल
३ सिकर्नी (दही दाल चिनी)

दिपक ढकाल ,पधेरा धकल्थोक आधिखोला स्यांग्जा लाई ,नेपाली खाना को बारेमा हजुरमा दीपक ढकाल धकल्थोक अधिखोला स्यन्ज्गा बस्दा सल्लाह दिदा भनेको कुरो सर्बबिदित नै छ। नेपाली खानेकुरा भनेको के हो ? के 'दाल–भात–तरकारी' नेपाली खाना हो ? देशभरका विभिन्न भागमा खाइने खानेकुराको मौलिकता वा साझापन के हुनसक्छ ? केही खाना पारखीले आफ्नो पाककलाका तस्बिर र ज्ञान अनलाइनमा राखेर स्वाद बाँडिरहेका छन्। 

दिपक ढकाल ,पधेरा धकल्थोक आधिखोला स्यांग्जा लाई ,नेपाली खाना को बारेमा हजुरमा दीपक ढकाल धकल्थोक अधिखोला स्यन्ज्गा बस्दा सल्लाह दिदा भनेको कुरो सर्बबिदित नै छ।खाना पहिले आँखाले खान्छ, अनि नाक र त्यसपछि मात्र जिब्रोले। खानाको पहिलो ग्राहक आँखा हो। आकर्षक ढंगले पस्किएको खानामा आँखा रमाउँछ। हर्रर चल्ने बास्नाले नाक रमाउँछ अनि मात्रै जिब्रोले स्वाद लिन्छ।बरोसाको फुल कोर्समा सुदूरपश्चिमको बटुक, भेज वा कुखुराको सुप, पूर्र्वी नेपालको भक्का, हिमाल–तराईको फापरको रोलमा तरकारी, चिँचर, चामलको पिठोबाट बनेको सोजु (ढिकरी) माछाको अचार, मेन कोर्समा भात वा ढिँडो सेट र डेजर्टमा कुराउनी, फलफुलको सलाद, खिर, माल्पुवा र दही ,गुन्द्रुक, ढिँडो, भुजा, फापर र कोदोको ढिँडो, मकै, भटमास, सुकुटी माछा, तोङबा, सेल रोटी लगायत परिकार हुन्छ ।

दिपक ढकाल ,पधेरा धकल्थोक आधिखोला स्यांग्जा लाई ,नेपाली खाना को बारेमा हजुरमा दीपक ढकाल धकल्थोक अधिखोला स्यन्ज्गा बस्दा सल्लाह दिदा भनेको कुरो सर्बबिदित नै छ।डुप्का मास, गहत वा बोडीको परिकार हो। त्यस्तै मासको मस्यौटो आँटाभित्र राखेपछि बेलेर रोट पकाइन्छ । माणा चाहिँ चामलको पिठोबाट बनाइने रोटी । भुटेको मोहीलाई छाँज भनिन्छ । मोहीमा पकाएको तरकारी पलेउ हो ।ग्यासट्रोनोमी (खाना सभ्यता)मा खाना, संस्कृति र कलाको संयोजन हुन्छ । दालभात, तरकारी, अचार सजाएर पस्किन्छन् बाक्लो भाँडामा पकाइएको खाना । टिम्बुर मिसिएको अचार हुन्छ ।हामीले प्रयोग गर्ने मसला अदुवा, बेसार, लसुन, टिमुर, ज्वानो, मेथी, मरिच सबै औषधियुक्त छन् । ‘पहिला हामीले खानाको महत्व बुझ्नु प¥यो । हाम्रो खाना पोषिलो छ’,

दीपक ढकाल पधेरा बाटो स्वरा धकल्थोक अधिखोला स्यांग्जा को बासिन्दा हुनाले हजुरमा सित बोलिरख्दा सुनिएको नेपाली खाना को कुरा सबलाई थाह छ, अधिखोला को झुला तरेर गाऊ बेसी लेक चाहार्ने बेथे ,कर्कलो ,चम्सुर ,ळूडे साग खोजेर लोकल अधिखोला को माछा खुवाउने बानी दीपक ढकालको फेरी उसेइ माथि ठेकी को मोही अनि गहत को दाल तिम्बुर्को स्वाद लिएर हजुरमा  देवकी ढकाल को नाती दीपक ढकाल र उसकी छोरी देनिजा ढकाल फ्रान्स घुम्दा हजुरमा देवकी ढकाल फोटो मा हेर्छिन र भन्छिन भनेपछि दीपक ढकाल देनिजा ढकाल। 

हजुरमा देवकी ढकाल ,टपरी र पुराण,टपरीमा चामल,झाँक्रीबा

हजुरमा देवकी ढकालले भन्नुहुन्थ्यो मलाई हेर नातिनी तिमि सुन मलाई मन्दिर जान अति मन परछ। हे संसारका सुन्दर विधाता, हजुरको गुणका बारे जसले सुन्दछ र जसको कानमा पर्दछ ,मलाई एक  रूपमा स्वीकार गर्न अनुरोध गर्दछु। हे देवकी नन्दन ! मेराे स्कुल जीवन पूरा भैसकेपछि मलाई वेद र पुराण पढ्न मन लाग्याे, पण्डितसँग घर परिवारले सल्लाह गरे, मुख्य घट, घटकै वरिपरि चढाइएको जौ, तिलहरु नै पछि उम्रिन्छ, कसैले जमरा अलग्गै टपरीमा राख्ने गर्दछन् ।पुराण पनि हुन्छन् । दन्त्यकथा, लोककथा  पुराणलाई एक–अर्काको पर्याय मान्नुपर्छ भन्ने छैन । म पनि कस्तो मान्छे नजिकको तीर्थ हेला भन्थे हो  छ, घरनजिकै त्यत्रा झाँक्रीबा हुँदाहुँदै कहाँ–कहाँ भौँतारिएँ । 


हजुरमा देवकी ढकालले भन्नुहुन्थ्यो ,हरेक अनुष्ठान टपरीमा चामल नराखी नगर्ने, चामलका गेडा छोएर रोग नै पत्ता लगाउने ,उनीहरू संस्कृत शब्दमै श्राद्ध, टपरी टकटक्याउने, पूजापाठ, पुरोहित  पुरेत्याइँबाहेक अरू केही पनि देख्दैनन् ।भागवत् पुराण, १८,००० श्लोकहरू, याे पुराण सबैभन्दा बेसी पढिने र कथा सुनिने पुराणका रूपमा प्रसिद्ध छ ।वेद, महाभारत, उपनिषद् र १८ पुराण मानव सभ्यताकै इतिहासमा निकै महत्वपूर्ण मानिन्छन्। वैदिक दर्शनका दृष्टिले समेत यिनीहरुको विश्वव्यापी ख्याति रहँदै आएको छ।मसान्तकै बेलुकी तरुल पकाएर टपरीमा राखी अगेनामाथिको भारमा मरेका पुर्खाको नाममा चढाउने गरिन्छ ।  यसैगरी घर—घरमा आफ्नो चेलीबेटीलाई मिसरा (टपरीमा चामल, तरुल) दिने चलन छ ।

हजुरमा देवकी ढकालले भन्नुहुन्थ्यो ,सूर्यास्तपछि अष्टिम्की चित्र बनाइएको घरमा चिटिक्क परेको हरियो टपरी, बोहोता  दुनाहरू बनाएकी ,टपरीमा चामल, बलिरहेको दियो, दुईवटा काक्रा राखेर पूजा गर्न जान्छन्।चामलका गेडा छोएर रोग नै पत्ता लगाउने र चामलले नै हानेर रोग निको पार्ने असली अदभूतका चामल बिशेषज्ञ त यी पो हुन् त ! आमा केही दिन मामा घर गएपछि हामी घरका सदस्य सबैलाई अत्यास लाग्थ्यो। म सँगै मेरा दिदीबहिनी, बा सबै आमाको बाटो हेरेर बस्थ्यौं।  उनी एउटा हजुर आमा मकै भटमास चपाउनुहुन्थ्यो । हाडको बजार, बजारजानु परे बिहानै लाग्नु पर्थो ।

हजुरमा देवकी ढकालले भन्नुहुन्थ्यो ,बजार हजुरी बिहानै लाग्नु भयो । गाई बस्तुलाई घासपात गरेर बस्यौ झाँक्रीबा निःसन्तान महिलालाई प्रसादको रुपमा 'खीर' चखाउँछन् । त्यसको नौ महिनामा रित्तो काख चिर्बिराउन थाल्छ ।छोराछोरीलाई झाँक्रीहरूले उपचार गरिरहेका छन् । बराह, भूमे, देवी, देउराली, झाँक्री ,खोलापारे, सिमे, भूमे, भोटानी, वायु, समय, देउराली र थानी देवीदेवता पूजागर्ने ,भाषा, संस्कृति, भेषभुषा तथा भूमे नाँच, झाकी नाँच, सिंगारु मयुर /टप्पा सोरठी आदी नाचहरु,देवी लागेको, नाग लागेको भन्दै धामीझाँक्री र जन्तर–मन्तर गर्ने गरिएको प्रचलन यहाँ पनि जिवितै छन् । जस्ता स्थानीय देवताको पूजा परम्परा  परम्परा हो ।





Monday, 13 July 2020

मेरी हजुरमा र म अनि हाम्रो खाना पिन धकल्थोक पंचामुल मा ,मग्यम को मिठो मिठो खाना

 अचार ,गाम डुलेर सिकेको अचारी व्यंजन ,खानामा मिठो ,मानिसलाई अलग–अलग स्वाद मनपर्ने हुन्छ । दशैंमा अधिकांश परिवारमा खसी बोका काट्ने गरे पनि कुखुरा, च्याङ्ग्रा, माछा अष्ट्रिजलगायतको परिकार बन्ने गरेको छ ।खसी , कुखुराको मासु जस्तै माछाको मासुको पनि बडी प्रयोग हुने गर्छ । माछाको मासु खसीको मासुभन्दा अलिक सस्तो हुने गर्छ । यसको स्वाद निकै मिठो हुने गर्छ ।खानामा पुदिनाको अचार थप्दा स्वादमा बढवा दिन्छ । साथै शरीरलाई शितलता प्रदान गर्छ । पेट, त्वचा लगाएतको समस्यामा पनि पुदिनाको अचार लाभदायी छ । त्यस्तै प्रसवको समयमा पनि पुदिनाको अचारको सेवन गर्नु लाभदायी छ.कोही विभिन्न किसिमका अचार बनाउनमा तल्लिन छन्। हजुरमा को कथा गन्थन सुरु हुन्छः हेर नातिनी यो कथा एस्तो हो खाना खाऊ

हजुरमा को कथा गन्थन सुरु हुन्छः हेर नातिनी यो कथा एस्तो हो खाना खाऊ,तिहारमा सेल रोटीको महत्व जत्तिकै अचारको पनि रहन्छ। शाकाहारी दाजुभाइलाई अचार नभए के खुवाउने। १३ प्रकारका अचारमा समावेश थिए अमला, कागती, अकबरे खुर्सानी, करेला, आँप, लप्सी, मेथी, लसुन, अदुवा लगायत अन्य।  अचार ,गाम डुलेर सिकेको अचारी व्यंजन ,खानामा मिठो,सानोमा गाम डु लि राख्दा ,घरवार खेतीपाती पनि त स्याहार्नु पर्यो ।मान्छे बिनाको घर कस्तो हुन्छ ...अस्वस्थकर जीवनशैली, निष्क्रिय दैनिकी र प्रदूषित वातावरणले विभिन्न रोग निम्त्याइरहेको छ।  अचार ,गाम डुलेर सिकेको अचारी व्यंजन ,खानामा मिठो ,सानोमा गाम डु लि राख्दा 

हजुरमा को कथा गन्थन सुरु हुन्छः हेर नातिनी यो कथा एस्तो हो खाना खाऊ,मानिसहरु दिनदिनै रोगी बन्दै गएका छन्। त्यसो भए स्वस्थ कसरी रहने त? सरल र प्राकृतिक विधि अपनाउने हो ,वृद्ध बुबाआमा सम्झाउँछ। घर सम्झाउँछ। दशैँ सम्झाउँछ। पहेँलपुर धानको बाला सम्झाउँछ। धून बजेपछि अब हाम्रो घर आँगनमा दशैँ आएको अनुभूत हुन्छ। हामीलाई हाम्रो जीवन चलाउन त कति गाह्रो छ । दाजुभाइलाई अचार नभए के खुवाउने। १३ प्रकारका अचारमा समावेश थिए अमला, कागती, अकबरे खुर्सानी, करेला, आँप, लप्सी, मेथी, लसुन, अदुवा लगायत अन्य।  अचार ,गाम डुलेर सिकेको अचारी व्यंजन ,खानामा मिठो ,सानोमा गाम डु लि राख्दा ,

मेरी हजुरमा र म अनि हाम्रो खाना पिन धकल्थोक पंचामुल मा ,हजुरमा को कथा गन्थन सुरु हुन्छः हेर नातिनी यो कथा एस्तो हो खाना खाऊ,५०० ग्राम आलुलाई गिलो नहुने गरि साधारण आचारमा जस्तै उसिन्ने र टुक्रा टुक्रा पारेर भाडामा राख्ने । ४०/५० ग्राम प्याज मसिनो परेर राख्ने,(प्याज नराखेर पनि बनाउन सकिन्छ ),एक चम्चा नुन अथवा स्वाद आनुसारको नुन राख्ने . तोरीको तेल अथवा सुर्य मुखिको तेल २ चमच तताउने र २ चिम्टी मेथी कालो हुने गरि तातो तेलमा फुराउने २ वटा मसिनो हरियो खुर्सानी अथवा स्वाद अनुसार तेलमा फुराउने रातो भै सके पछि अलिकति २ चिम्टी बेसारको धुलो तेलमा राखेर तुरन्त डढन नपाउदै आलुमा खनाउने(यसलाई झान्ने प्रक्रिया पनि भनिन्छ) अब आधा किलो जति अमिलो दहि तेस्मा राम्रो संघ मोल्ने र अन्तमा धनियाको पातलाई काटेर माथि बाट छर्कने अब यो अचार तयार भयो ।म भन्छु हेर हजुरमा मोही म खान्छु धकल्थोक को मग्यम को मिठो ,चट्ट ठेकी मा राखेको अनि दाना दाना परेको घॆउ मोही दहि ,मग्यम को घॆउ र निबुवा सुन्तला साग गोबी बोडी राजमा ,कोदो ,गहतको दाल मिठो हुदा मलाई हजुरमा को याद आइरहेको छ ,फाट मा सलल धान रोपेको अनि साग ,सिमि,निबुवा ,मग्यम को मिठो मिठो खाना ,मिठो हुदा मलाई हजुरमा को याद आइरहेको छ 

दिदि भन्नु हुन्छ मलाई जहिले पनि मग्यम चिसापानी स्यांग्जा को घीउ


दिदि भन्नु हुन्छ मलाई जहिले पनि 


मग्यम चिसापानी स्यांग्जा मेरो घर गाउ

आलु,प्याज र अदुवा भारी ,

अम्वा, आरु, लिचि र ... उखु, निवुवा, भोगटे, कागती , 

मकै,गहूँ कोदो, चिउरा, चामल फापर

 पहाड वाट ल्याउने र तोरी भैसी को घीउ

दिदि भन्नु हुन्छ मलाई जहिले पनि मलाई सार्है मन पर्ने कुराहरु,मरमसला मिलाउने तौर तरिका नपुग्दो हो ,एउटै परिकार बनाउन धेरै समय हुन्छ होला । खाना पकाउनु आफैमा एक कला हो । ... चामल पकाउने क्रममा उम्लिएको पानीमा कागतिको रस मिलाउनुपर्छ, यसले चामल स्वादिलो हुन्छ ।

दिदि भन्नु हुन्छ मलाई जहिले पनि ,कुखुराको अण्डा टुक्रा पारेको कागती नुन ... भाँडामा तेल तताउने, कोटको प्याज तेलमा फ्राई गर्ने साथै गरम मसला पनि राख्ने, अष्ट्रिच मासु राखेर करिब ४ मिनेटजति फ्राई गर्ने । ... काटेको हरियो खुर्सानी काटेको प्याज धनियाँ काटेको गोलभेंडा अण्डा अदुवा र लसुनको पेस्ट ब्रेड क्रम्स उसिनेको आलु. पकाउने ..

दिदि भन्नु हुन्छ मलाई जहिले पनि ,आलु १ केजी, प्याज ३ वटा, गोलभेंडा ठूलो ३ वटा, हरियो खुर्सानी ६–७ वटा, अदुवा सानो टुक्रा, नुन स्वादअनुसार, कागती १ वटा, जिराको धूलो १ चम्चा, हरियो धनिया । ... त्यसमा नुन, कागती, जिराको धूलो एवं हरियो धनिया“ सबैलाई ठूलो बाटामा राखेर मिक्स गर्ने । ... त्यसपछि त्यसलाई राम्रोसंग चलाउने  छोपेर राखने ।गोलभेंडा वा प्याज हालेर वा अन्य तरिकाले बनाइएको च्याउ खान स्वादिलो हुन्छ ।

मग्याम चिसापानी को घीउ,दिदि भन्नु हुन्छ मलाई जहिले पनि 


दिदि भन्नु हुन्छ मलाई जहिले पनि ,नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाँउ विकास समिति ,मग्याम चिसापानी,पहाड वाट ल्याउने र तोरी भैसी को घीउ,घिउसँग हाम्रो भान्साले दुरी बढाउँदैछ । हामी घिउसँग डराउन थालेका छौं । घिउ दहीलाई मथेर निकालिएको नौनीलाई पगालेर वा खारेर बनाइन्छ । औषधी उपचार[सम्पादन गर्ने]. कपाल दुखेमा. गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ ।

दिदि भन्नु हुन्छ मलाई जहिले पनि ,गाईको दूधबाट बनाइएको घिउ नेपालीहरूले प्रायः प्रयोग गरिरहेका हुन्छन् । यसले खानाको स्वाद दुईगुणा बढाउँछ र यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा अनेक किसिमका एसिड र बीटा क्यारोटीन पाइन्छ ।केवल खानका लागि मात्र नभएर औषधिका रुपमा तथा नेपाल तथा भारतमा त धार्मिक दृष्टिकोणले पनि अत्यधिक महत्वको रुपमा समेत गाईको घिउलाई लिइन्छ ।भातमा घिउ मुछेर खान धेरैले मीठो मान्छन् तर रोग लाग्ला कि भनी डराई–डराई खान्छन् । किनभने घिउले शरीरमा चिल्लो, बोसो र कोलेस्टेरोल बढाउँछ अनि यसबाट विभिन्न प्रकारका रोग लाग्छन् भन्ने डर मानिसको मनमा पसेको छ ।


फुफु भन्नु हुन्छ मलाई जहिले पनि तिमि बुझ न कुरो खाली सुन्दैनौ ध्यानले ,दिदि भन्नु हुन्छ मलाई जहिले पनि मग्यम चिसापानी स्यांग्जा को घीउ,ढिडोको लागि कोदोको पिठो भए हुन्छ, मकैको पिठो भए हुन्छ, फापरको पिठो भए हुन्छ । मकै, गहुँ, कोदो वा फापरको पिठो (आवश्यकताअनुसार). २. पानी (१ लिटर). ३. डिढो चलाउने पन्यु. ढिडो बनाउने तरिका. १. कराईमा १ लिटर पानी राखेर उमाल्ने. २. ठूलो चम्चाले २ चम्चा पिठो पानीमा हाल्ने. ३. पानी उम्लिएपछि पिठो राखेर राम्रोसँग ओराल्ने.फापरको पिठोको अर्को विशेषता भनेको गहुँ वा जौको पिठोमा पाइने ग्लुटेन भनिने प्रोटिन यसमा पाइँदैन। त्यसैले फापरको सेवन ग्लुटेन इन्टोलेरेन्स अर्थात् 'सेलियाक डिजिज' हुनेहरुका लागि लाभदायक मानिन्छ।आमाले ओक्लोमा फापर पिस्नुभएको थियो । ... हरियो लसुन, गोलभेडा र खुर्सानी पिसेर बनाएको अचारसँग रोटी खाएपछि बुवाले घट्टबाट ल्याएको गहुँ र कोदाको पिठो र आमाले पिसेको फापरको खाने चलन छ ।पिठो थैलामा,दिदि भन्नु हुन्छ मलाई जहिले पनि मग्यम चिसापानी स्यांग्जा को घीउ,फापरको पिठो बनाई खाजाको रुपमा रोटी खाने र खानाको रुपमा ढिडो बाटेर बनाएर खाने चलन छ ।भुटेको मकै खानुका फाइदाहरु. फापरमा प्रशस्त मात्रामा पाइने खनिजहरु जस्तै जिंक, कपर, म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु छन् ।  स्याउसँगै तितेफापरको पिठो, जुम्लाको सेतो भटमास, स्याउको चाना (सुकाएको), सिमीको दाल,दिदि भन्नु हुन्छ मलाई जहिले पनि मग्यम चिसापानी स्यांग्जा को घीउ लाभदायक मानिन्छ।





दिदिले बनाएको खाना

दिदिले बनाएकोअचार भागमा राखेका सबै परिकार भन्दा मीठो हुन्छ,खल्पिको अचार मलाई एक्दम मीठो अचार मध्य को एउटा यो पनि हो तर दिदिले बनाएको जस्तो त हुदैन तर पनि हामी प्रायास गर्छु!!लामो समय सम्म राख्नको लागि गुन्द्रुकको अचार,लामो समय सम्म राख्नको लागि गुन्द्रुकको अचार,खाँदेको मुलाको अचार, बट्टामा सजाएर राखिएका अकबरे खुर्सानीको अचार ,चाडपर्व तथा विभिन्न काम विशेषमा छथर आउने जानेले कोसेलीको रुपमा अकबरे खुर्सानीको अचार लैजाने चलन बढेको छ,अकबरे खुर्सानी ग्याष्ट्रिक र अल्सरका रोगीहरुले समेत औषधीको रुपमा प्रयोग गरेको पाईन्छ । अकबरे खुर्सानी खासगरी मसला अचार बनाउन उपयोग गरेको पाइन्छ । अकबरे नियमित खाँदा भोक लाग्ने, खाना रुची हुने र थकाइ समेत मेट्ने ,अनि अहिले झै लाग्छ आमाले आटी बाट लिएर दुइ बट्टा अचार झोलामा खुर्सुक्क राखिदिएको । भर्खरै जस्तै लाग्छ बाबा, दिदिले अर्थाएको भुल्नै सक्दिन भाइ बहिनीले छेउमा बसेर टुलुटुलु मलाइ नै हेरिरहेको ।दिदिले बनाएको  परिवारका महिला सदस्यहरूले खाने मीठो-मिठो परिकार हो । 

दिदिले बनाएको अकबरे खुर्सानी, टिमुर र गोलभेडाको तिख्खर अचारसँग कोदोको रोटी खानुको स्वाद कस्तो होला ? त्यसमाथि अलिकति गुन्द्रकको अचार होस्, चिसो मोही होस्, थोरै मकै होस् । लोकल कुखुराको मासु, गोलभेडाको अचार, मासको दाल, मौसमी तरकारी,साग, कालो भटमास, बोडी, अण्डा, माछा,रहर, मुसुर मास, मुझी, भटमास, सिमी,. केराउ, बोडि, बकुला, चना, गहत, मस्याङ्ग, रहर ... महेला तरकालीमा  फलफुलमा फर्सि,. गाजर, गोलभेडा, आंप, मेवा,   तामा बोडीसहितको नेपाली मौलिकतामा आधारित नेपाली खाना दाल, भात, तरकारी र गोलभेडाको अचार साह्रै मन पर्छ ।गोलभेडाको अचार सङ कि गुन्द्रुकको झोल सङ . ... त क्या दाम्मी गुन्द्रुक भाको है दिदी .? मारी भटमास हालेर तिउन बनाउनु पर्छ,हजुर आमाले पकाउनु भएको खाना नै खान्छु भनेर आएको म त, गुन्द्रुक र भटमासको झोल, गोलभेडाको अचार संग खाने हो है तातो तातो भात ।


दिदिले बनाएको   खाना  चरेसको थालमा सेलरोटी, गुन्द्रुक र भटमास साँधेको अचार कति मोठो आहा!मौसम अनुसार गाउँमा साग, सब्जी, आलु, कोदो, मकै, प्याज, गोलभेडा, धनियाँ, खुर्सानी, उँखु, बदाम ,भटमास, सब्जी फाँडो, आलुतामा बोडी, रस मासु, जोगी जाउलो, मेथी जाउलो, दूध रोटी, दाल रोटी, कर्कलोको अचार जस्ता खाना खानु स्वास्थ्यकर हुन्छ। सोया मिल्क, टोफु, सोया सुप, ब्रुसेल, ब्रोकाउली, पहेंलो भिडे खुर्सानी, हरियो सिमला मिर्च, गोलभेडा, स्नो पिज, माछा, मासुमा ... अरुबेला चाहि गोलभेडाको अचार, मुलाको अचार मनपर्छ । 

थपेर खाइदैन.हिजोआज त तिल  सेतो भटमासको झोलको अचार नै बढी चल्तीमा छ।चना आदि  तरकारीमा चम्सुर,वन्दा,कर्कलो, काउली, फर्सि, करेला , स्कुस, काँक्रोआलु , मूला, तरुल, भटमास, केराउ, चना, सिमी, ... तरकारी बोक्रैसंग पकाएको राम्रो हुन्छ वोक्रा तासेको छ भने कुनै कुनै लाई त सफा गरि अचार पनि वनाउन सकिन्छ ।भटमासको तेल – २०० ग्राम प्याज – ३०० ग्राम गोलभेडा ... सुनौलो कलर आएपछि माथि उल्लेखित गरम मसला बाहेक सबै मरमसाला, गोलभेडा राखेर एकछिन फ्राई गर्ने । ... तरकारीकोरुपमा पनि खान सकिने कटहरको अचार र पापड पनि बनाउन सकिन्छ ।भुंग्रोमा पोलेर लोहोरोले थिचेको गोलभेडा र सिलामको अचार। फतक्कै गलाएको सिमीको दाल। ... ढीकी नजिकै भत्केको घरको आगनमा भटमास निफन्दै गरेकी, चाम्रे भात्, खसीको मासु, गोलभेडा र भटमास सहित गुन्द्रुकको अचार, क्वाटी,विशुद्ध नेपाली परिकारको स्वाद लिने :- खाजाको रुपमा ------ सेल रोटि, पुरी, नेवारी अचार, खिर  कुखुराको मासुको तिते खानाको रुपमा -दिदिले बनाएको   खाना 

अति सरल फरासिली ,रमाइली र मेरी सोझी सानी रूपा दिदि

टिपेर पात टपरी पो बुन्दै होलीन मेरी दिदि
सप्तरङ्गी टिका मिठाई चुन्दै होलीन मेरी दिदि
भाई-टिकाको सर्जाम जोरी बाटो हेर्दै पर्खीएर
सयपत्री मखमली उन्दै होलीन मेरी दिदि
चौतारीमा लिङ्गे पिङ्ग रमाएर खेल्दा खेरि
गाउ घरमा देउसी भैलो सुन्दै होलीन मेरी दिदि

चारैतिर स्वच्छ वातावरण,मेरो सानो गाउ.
मनै लोव्याउने छहरा पहरा.मेरो सानो गाउ. 

मलाई सम्झी भाइटिकामा राेइनहाेला 
पोहोर सालको फोटो हेर्दै

घर आगनमा जम्मा हुँदा मलाई सम्झी खिन्न हुँदै
 लामो एउटा चुल्ठो बाट्थीन र चुल्ठोको टुप्पोमा 

कस्ने गर्थीन एकहाते सेतो रिबन 
कस्ती कस्ती रोएर पनि सधैं सधैं हाँसिरहेकी 

पक्कै फूलजस्ती रसयुक्त फूलजस्ती !
आँखामा राखेर पनि नबिजाउने मेरी दिदी !

ओइ ए मेरी प्यारी दिदि.
मेरी सोझी  सानी रूपा  दिदि 

My Granny And Rupa Didi As Batomuni Padhereka At Dhakalthok Panchamul or Adhikhola Sirubari

Dear google uncle stop sending me notifications about youtube mama and facebook aunty ,I know we chat dada and blogger bhauju with the relatives like,table tennis ,ludo, corona virus,hanta virus and other nearer friends like mobile,laptop,volleball ,badminton and carromboard .You donot know I got the news that we are called as  Padhere Batomuni Panchamul Dhakalthok and my granny had two houses near the water resource which is known as Padhero.

I request to relocate Dhakalthok through google map as it is the epitome of Nepal ,village in Syangja district of Nepal. Throughout the year, the weather remains pleasant in this beautiful hamlet. From Pokhara, a short drive and walk across a picturesque landscape leads us to Dhalathok and Sirubari. The inhabitants of Sirubari who are well known for their hospitality, will do their best to make you comfortable in their homes and village. Sirubari Village Homestay via Dhakalthok is one of the best way to explore local life of Nepali people. And it is one of the famous package in Nepal fr the travelers. Sirubari village Homestay  via tour is a model home-stay tour package in Nepal.

You already know Sirubari, a village in Syangja district southwest of Pokhara, is a short drive from Pokhara followed by a comfortable walk from Dhakalthok . The village is on a south-facing slope at 1,700 m above sea level. The climate is ideal at all times of the year with no snow ever falling in the village itself. However, the ideal time to visit is between September and June. The houses are mostly built from local materials and are well constructed and comfortable. The region has found grate no of flora and fauna. And two hills nearby providing stunning views of Nepal s western Himalayas. The climate is ideal at all times of the year with no snow ever falling. The season is September to June and while staying there visitors can visit cottage industries such as traditional handicrafts and paper making and a plant nursery covering 380 hectares of flora, including one million trees and plants. There are also two small lakes nearby and bird watching and wildlife observation are possible.
I know that nobody knows that my granny used to cook delicious Nepali food and she proudly delivered meals to me with her old hands while I worked in schools prescribing Dhakalthok Padhera History and lineage and I noticed she knew lots of things as she prefer to subscribe as channel version through gunyu cholo and Pote .I know her  or my phuphu didi  who uses  as emblem and traditional jewellery to symbolise her devotion as Nepali with lots of cultural spectrums. The outfit differs according to the ethnicity and values in Nepal. ‘Gunyu Cholo’, however, is a national dress for Nepalese women, but Saari is widely used by women in Nepal.

Rupa didi says ,Gunyu Cholo is a traditional Nepali attire which has a blouse like top and Skirt. Gunyu Cholo is never used as the formal dress, however, in some cultural shows and occasions, it is used. The Gunyu Cholo and jewellery are given to the girl when she enters the age of 7 or 8. It signifies that now the girl is responsible enough as a woman. It is also believed to be a transition occasion that resembles that the girl is now turned to women. Every ethnicity and community has their unique outfit, culture, and traditions. 
Granny Devaki and Rupa Didi taught me about Nepali meals at home .Rupa didi inquires about local herbs with my mom Maya Dhakal how to start cooking at home.According to Didi, the main meal of Nepalese is Dal, Bhat and Tarkari . Didi suggests me that most of the Nepalese people use their bare fingers and palm to eat their food especially the Dal, Bhat and Tarkari. Thousands of years old recipes passing down from generation to generation, Nepalese food are close to Nepalese people’s culture and their feelings.If you’re looking to immerse yourself into the Nepali culture, these foods are must-try. These cuisines have distinct flavors and essence that enrich you with the ultimate Nepali experience..This traditional meal is commonly cooked in the Nepali kitchen, thus you can call it a national dish. Rice is served with lentil and side dishes such as meat, vegetables, curd, and pickles. Utterly satisfying Dal Bhat is a popular meal among trekkers.

I am worried of my lazy habit of speaking nonsense out of the symptom of writing in vains in laptop to create a cover collage in facebook with annotated versions of google didi or encyopedia kaku.The boring session starts when rains knock my mind with its legs to challenge my brainstorms with bubbling sound.The refrigerator dada singing song with electricity aunt to wake myself from my lazy mood.Dear Granny thank you for existing in my life to relocate in Panchamul Dhakalthok or Sirubari when you nominalize me as Padhera.