Monday 13 July 2020

दिदि भन्नु हुन्छ मलाई जहिले पनि मग्यम चिसापानी स्यांग्जा को घीउ


दिदि भन्नु हुन्छ मलाई जहिले पनि 


मग्यम चिसापानी स्यांग्जा मेरो घर गाउ

आलु,प्याज र अदुवा भारी ,

अम्वा, आरु, लिचि र ... उखु, निवुवा, भोगटे, कागती , 

मकै,गहूँ कोदो, चिउरा, चामल फापर

 पहाड वाट ल्याउने र तोरी भैसी को घीउ

दिदि भन्नु हुन्छ मलाई जहिले पनि मलाई सार्है मन पर्ने कुराहरु,मरमसला मिलाउने तौर तरिका नपुग्दो हो ,एउटै परिकार बनाउन धेरै समय हुन्छ होला । खाना पकाउनु आफैमा एक कला हो । ... चामल पकाउने क्रममा उम्लिएको पानीमा कागतिको रस मिलाउनुपर्छ, यसले चामल स्वादिलो हुन्छ ।

दिदि भन्नु हुन्छ मलाई जहिले पनि ,कुखुराको अण्डा टुक्रा पारेको कागती नुन ... भाँडामा तेल तताउने, कोटको प्याज तेलमा फ्राई गर्ने साथै गरम मसला पनि राख्ने, अष्ट्रिच मासु राखेर करिब ४ मिनेटजति फ्राई गर्ने । ... काटेको हरियो खुर्सानी काटेको प्याज धनियाँ काटेको गोलभेंडा अण्डा अदुवा र लसुनको पेस्ट ब्रेड क्रम्स उसिनेको आलु. पकाउने ..

दिदि भन्नु हुन्छ मलाई जहिले पनि ,आलु १ केजी, प्याज ३ वटा, गोलभेंडा ठूलो ३ वटा, हरियो खुर्सानी ६–७ वटा, अदुवा सानो टुक्रा, नुन स्वादअनुसार, कागती १ वटा, जिराको धूलो १ चम्चा, हरियो धनिया । ... त्यसमा नुन, कागती, जिराको धूलो एवं हरियो धनिया“ सबैलाई ठूलो बाटामा राखेर मिक्स गर्ने । ... त्यसपछि त्यसलाई राम्रोसंग चलाउने  छोपेर राखने ।गोलभेंडा वा प्याज हालेर वा अन्य तरिकाले बनाइएको च्याउ खान स्वादिलो हुन्छ ।

मग्याम चिसापानी को घीउ,दिदि भन्नु हुन्छ मलाई जहिले पनि 


दिदि भन्नु हुन्छ मलाई जहिले पनि ,नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाँउ विकास समिति ,मग्याम चिसापानी,पहाड वाट ल्याउने र तोरी भैसी को घीउ,घिउसँग हाम्रो भान्साले दुरी बढाउँदैछ । हामी घिउसँग डराउन थालेका छौं । घिउ दहीलाई मथेर निकालिएको नौनीलाई पगालेर वा खारेर बनाइन्छ । औषधी उपचार[सम्पादन गर्ने]. कपाल दुखेमा. गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ ।

दिदि भन्नु हुन्छ मलाई जहिले पनि ,गाईको दूधबाट बनाइएको घिउ नेपालीहरूले प्रायः प्रयोग गरिरहेका हुन्छन् । यसले खानाको स्वाद दुईगुणा बढाउँछ र यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा अनेक किसिमका एसिड र बीटा क्यारोटीन पाइन्छ ।केवल खानका लागि मात्र नभएर औषधिका रुपमा तथा नेपाल तथा भारतमा त धार्मिक दृष्टिकोणले पनि अत्यधिक महत्वको रुपमा समेत गाईको घिउलाई लिइन्छ ।भातमा घिउ मुछेर खान धेरैले मीठो मान्छन् तर रोग लाग्ला कि भनी डराई–डराई खान्छन् । किनभने घिउले शरीरमा चिल्लो, बोसो र कोलेस्टेरोल बढाउँछ अनि यसबाट विभिन्न प्रकारका रोग लाग्छन् भन्ने डर मानिसको मनमा पसेको छ ।


फुफु भन्नु हुन्छ मलाई जहिले पनि तिमि बुझ न कुरो खाली सुन्दैनौ ध्यानले ,दिदि भन्नु हुन्छ मलाई जहिले पनि मग्यम चिसापानी स्यांग्जा को घीउ,ढिडोको लागि कोदोको पिठो भए हुन्छ, मकैको पिठो भए हुन्छ, फापरको पिठो भए हुन्छ । मकै, गहुँ, कोदो वा फापरको पिठो (आवश्यकताअनुसार). २. पानी (१ लिटर). ३. डिढो चलाउने पन्यु. ढिडो बनाउने तरिका. १. कराईमा १ लिटर पानी राखेर उमाल्ने. २. ठूलो चम्चाले २ चम्चा पिठो पानीमा हाल्ने. ३. पानी उम्लिएपछि पिठो राखेर राम्रोसँग ओराल्ने.फापरको पिठोको अर्को विशेषता भनेको गहुँ वा जौको पिठोमा पाइने ग्लुटेन भनिने प्रोटिन यसमा पाइँदैन। त्यसैले फापरको सेवन ग्लुटेन इन्टोलेरेन्स अर्थात् 'सेलियाक डिजिज' हुनेहरुका लागि लाभदायक मानिन्छ।आमाले ओक्लोमा फापर पिस्नुभएको थियो । ... हरियो लसुन, गोलभेडा र खुर्सानी पिसेर बनाएको अचारसँग रोटी खाएपछि बुवाले घट्टबाट ल्याएको गहुँ र कोदाको पिठो र आमाले पिसेको फापरको खाने चलन छ ।पिठो थैलामा,दिदि भन्नु हुन्छ मलाई जहिले पनि मग्यम चिसापानी स्यांग्जा को घीउ,फापरको पिठो बनाई खाजाको रुपमा रोटी खाने र खानाको रुपमा ढिडो बाटेर बनाएर खाने चलन छ ।भुटेको मकै खानुका फाइदाहरु. फापरमा प्रशस्त मात्रामा पाइने खनिजहरु जस्तै जिंक, कपर, म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु छन् ।  स्याउसँगै तितेफापरको पिठो, जुम्लाको सेतो भटमास, स्याउको चाना (सुकाएको), सिमीको दाल,दिदि भन्नु हुन्छ मलाई जहिले पनि मग्यम चिसापानी स्यांग्जा को घीउ लाभदायक मानिन्छ।





No comments:

Post a Comment