Monday 13 July 2020

मेरी हजुरमा र म अनि हाम्रो खाना पिन धकल्थोक पंचामुल मा ,मग्यम को मिठो मिठो खाना

 अचार ,गाम डुलेर सिकेको अचारी व्यंजन ,खानामा मिठो ,मानिसलाई अलग–अलग स्वाद मनपर्ने हुन्छ । दशैंमा अधिकांश परिवारमा खसी बोका काट्ने गरे पनि कुखुरा, च्याङ्ग्रा, माछा अष्ट्रिजलगायतको परिकार बन्ने गरेको छ ।खसी , कुखुराको मासु जस्तै माछाको मासुको पनि बडी प्रयोग हुने गर्छ । माछाको मासु खसीको मासुभन्दा अलिक सस्तो हुने गर्छ । यसको स्वाद निकै मिठो हुने गर्छ ।खानामा पुदिनाको अचार थप्दा स्वादमा बढवा दिन्छ । साथै शरीरलाई शितलता प्रदान गर्छ । पेट, त्वचा लगाएतको समस्यामा पनि पुदिनाको अचार लाभदायी छ । त्यस्तै प्रसवको समयमा पनि पुदिनाको अचारको सेवन गर्नु लाभदायी छ.कोही विभिन्न किसिमका अचार बनाउनमा तल्लिन छन्। हजुरमा को कथा गन्थन सुरु हुन्छः हेर नातिनी यो कथा एस्तो हो खाना खाऊ

हजुरमा को कथा गन्थन सुरु हुन्छः हेर नातिनी यो कथा एस्तो हो खाना खाऊ,तिहारमा सेल रोटीको महत्व जत्तिकै अचारको पनि रहन्छ। शाकाहारी दाजुभाइलाई अचार नभए के खुवाउने। १३ प्रकारका अचारमा समावेश थिए अमला, कागती, अकबरे खुर्सानी, करेला, आँप, लप्सी, मेथी, लसुन, अदुवा लगायत अन्य।  अचार ,गाम डुलेर सिकेको अचारी व्यंजन ,खानामा मिठो,सानोमा गाम डु लि राख्दा ,घरवार खेतीपाती पनि त स्याहार्नु पर्यो ।मान्छे बिनाको घर कस्तो हुन्छ ...अस्वस्थकर जीवनशैली, निष्क्रिय दैनिकी र प्रदूषित वातावरणले विभिन्न रोग निम्त्याइरहेको छ।  अचार ,गाम डुलेर सिकेको अचारी व्यंजन ,खानामा मिठो ,सानोमा गाम डु लि राख्दा 

हजुरमा को कथा गन्थन सुरु हुन्छः हेर नातिनी यो कथा एस्तो हो खाना खाऊ,मानिसहरु दिनदिनै रोगी बन्दै गएका छन्। त्यसो भए स्वस्थ कसरी रहने त? सरल र प्राकृतिक विधि अपनाउने हो ,वृद्ध बुबाआमा सम्झाउँछ। घर सम्झाउँछ। दशैँ सम्झाउँछ। पहेँलपुर धानको बाला सम्झाउँछ। धून बजेपछि अब हाम्रो घर आँगनमा दशैँ आएको अनुभूत हुन्छ। हामीलाई हाम्रो जीवन चलाउन त कति गाह्रो छ । दाजुभाइलाई अचार नभए के खुवाउने। १३ प्रकारका अचारमा समावेश थिए अमला, कागती, अकबरे खुर्सानी, करेला, आँप, लप्सी, मेथी, लसुन, अदुवा लगायत अन्य।  अचार ,गाम डुलेर सिकेको अचारी व्यंजन ,खानामा मिठो ,सानोमा गाम डु लि राख्दा ,

मेरी हजुरमा र म अनि हाम्रो खाना पिन धकल्थोक पंचामुल मा ,हजुरमा को कथा गन्थन सुरु हुन्छः हेर नातिनी यो कथा एस्तो हो खाना खाऊ,५०० ग्राम आलुलाई गिलो नहुने गरि साधारण आचारमा जस्तै उसिन्ने र टुक्रा टुक्रा पारेर भाडामा राख्ने । ४०/५० ग्राम प्याज मसिनो परेर राख्ने,(प्याज नराखेर पनि बनाउन सकिन्छ ),एक चम्चा नुन अथवा स्वाद आनुसारको नुन राख्ने . तोरीको तेल अथवा सुर्य मुखिको तेल २ चमच तताउने र २ चिम्टी मेथी कालो हुने गरि तातो तेलमा फुराउने २ वटा मसिनो हरियो खुर्सानी अथवा स्वाद अनुसार तेलमा फुराउने रातो भै सके पछि अलिकति २ चिम्टी बेसारको धुलो तेलमा राखेर तुरन्त डढन नपाउदै आलुमा खनाउने(यसलाई झान्ने प्रक्रिया पनि भनिन्छ) अब आधा किलो जति अमिलो दहि तेस्मा राम्रो संघ मोल्ने र अन्तमा धनियाको पातलाई काटेर माथि बाट छर्कने अब यो अचार तयार भयो ।म भन्छु हेर हजुरमा मोही म खान्छु धकल्थोक को मग्यम को मिठो ,चट्ट ठेकी मा राखेको अनि दाना दाना परेको घॆउ मोही दहि ,मग्यम को घॆउ र निबुवा सुन्तला साग गोबी बोडी राजमा ,कोदो ,गहतको दाल मिठो हुदा मलाई हजुरमा को याद आइरहेको छ ,फाट मा सलल धान रोपेको अनि साग ,सिमि,निबुवा ,मग्यम को मिठो मिठो खाना ,मिठो हुदा मलाई हजुरमा को याद आइरहेको छ 

No comments:

Post a Comment