Monday, 27 July 2020

हजुरमा को खाने कुरा को लोकभाका मेरो मनमा

हजुरमा को खाने कुरा को लोकभाका मेरो मनमा

हजुरमा देवकी ढकालको मिस्रि चापने बनि अनि भूइसी को दुध को मोही पिउने बानी मलाई पनि सरेछ। ह्ज्उमा भ्न्नुहुञ्छ सिरीस,खमारी,ओखर,कागभलायो,तिल्केनी लगायतका रुखबाट ठेकीहरु को मोही  मा धेरै तरिका का चीजहरु जस्तै गुलाबजल, केसर, कागति, आँप, स्ट्रबेरी तथा अन्य फलहरु को रस इत्यादि मिलाएर बेचिन्छ।काँक्रा ,कागती , बोडी ,रायो साग , चम्सुर , पालुंगो , सुप , पुदिना ,धनियाँ , टमाटर , सिमि , काउली लगायत का तरकारी हरु लह लह बारीमा फलेको  देख्न सकिन्छ  । बारीमा ह्जुरमाले रोपेको  अनार , भोगटे ,केरा अम्बा , आरु लगायत का फलफुल हरुपनि रहेका छन् ।हजुरमा को कुरो सुन्दा त के के हो  घर को भान्छामा रे खेतबारीमा फलेको चामल को भात , तरकारी , गाइको दुध , मोही ,दहि , लोकल कुखुरा , खसी  तथा माछा हरु तयार गरिन्छ। जय जय जय होस् मेरी हजुरमा को लोक भाका मोही र माछा को ठेकी को मोही माछाको झोल र दिउसो को खाजा, चम्सुर साग,रायो साग,मिठा मिठा परिकार घरमा

हजुरमा को गन्थन रे गाईको दुधको तुलनामा भैंसीको दुध बाक्लो र प्रोटिन पनि बढी पाइन्छ । भैंसीको दुध विशेषगरी खीर, चियाको लागि बढी उपयुक्त हुन्छ भने गाईको दुध नवजात शिशुका लागि स्वस्थ्यबर्धक हुन्छ । किनकी गाईको दुधमा प्रोटिनको मात्रा कम र पातलो हुन्छ जुन नवजात शिशुले सहजै पचाउन सक्छन् । लौन न नि नमस्ते नमस्ते हजुरमा बारीमा मकै फलेसी म मकै खान निस्किए त

हजुरमा देवकी ढकाल र खाना को सिफारिस

हजुरमा देवकी ढकाल र खाना को सिफारिस

हजुरमा को खाना को नाम सुन्दा म र मेरो मन तिन छक्क नेपाली बोल्नुभाको हो हिन्दि नेपाली क क गनगन क ख ग घ गनगन हजुरमा को । रुन मन पो लाग्य हो मलाई अब त हजुरमा देवकी ढकालले गर्दा किन सुनको भन्या नि आम्म्मा नि मरिजाम म त।

 पूरन पूरी दाल बाटी, तंदूरी रोटी हो या शाही पुलाव,पराठा
हलवा पुरी
फालुदा
लस्सी
छाछ
तंदूरी चिकन, चिकन रोस्ट, चिकन रसा, चिकन मसाला,
मटन: मटन मसाला, मटन रोस्ट
 रोगन जोश, भुना गोश्त, रान गोश्त, दाल गोश्त, साग गोश्त, नीहरी गोश्त, दुर्लभ गोश्त, पाये दा शोरबा

शाकाहारी

पल्स, सेम और / या मसूर की तैयारी:
सरसों दा साग (हरे सरसों के पत्तों से तैयार एक डिश) और मक्की दी रोटी, मकई का आटा द्वारा किए गए एक रोटी के साथ
मशरूम और सेम सब्जी
दाल मखानी (क्रीम और मक्खन के साथ दाल)
राजमा (लाल मूंग) और चावल
रूगि (काले आंखवाले मटर)
छोले (नान या कुल्छा के साथ खाया)
आलू (पुरी के साथ खाया)
कढ़ी पकोड़ा (पकोड़े के साथ परंपरागत करी) और चावल
शाही पनीर, खोया पनीर
फिरिनी,

जलेबी
, मालपुअ, जैसे मीठे व्यंजन

हरी चटनी, समोसे
नान, पुरी, पराठा

पेरुगु पुरी, इडली, डोसा, सांभर, पोंगल
करी पत्ते, सरसों के बीज, धनिया, अदरक, लहसुन, मिर्च, काली मिर्च, दालचीनी, लौंग, हरी इलायची, जीरा, जायफल, नारियल और गुलाब जल

 मीन कोज़हमबु, पोलि, पोगल, इड्डीअपम, इडली, रस्म, पारुपु डोसा।
मछली करी, मालाबार बिरयानी, पेडी, चिकन स्टू, पायसम।

कोसमबारी, बिसी बेले बाथ, अक्कि रोटी, रागी मुद्दे, कायी चटनी, नुपुत्तु, टमाटर बाथ, मैसूर पाक, पानदि करी,  अचार। उडुपी व्यंजन

ब्रेड/रोटी- पूरन पोली, थेपला, पोडा, बाकरी।
चावल-खिचड़ी, पुलाव, खट्टे और मीठे चावल
सब्जी-कढ़ी, सेव टमेटा, उन्धियो।
साइड डिश/फारस्न- पकोड़ा, ढोकला, बटाका पौंआ, हांडवो, दाळ ठोकळी, दही वड़ा, कहान्डवी, कच्होरी, सेव, मालपुआ।

कैर, कुमटिया, सांगरी, काचर, बेर और मतीरे

डालना,माछ भात,बओरी,मखानक खीर,सक्रोरी,दहीमाछ, दही चुरा, तिलकोर

कश्मीरी
यखनी
कश्मीरी पुलाव
गुश्तावा
पंजाबी
तंदूरी चिकन
सरसों का साग
मक्खदाल नी
छोले भटूरे
राजमा चावल
अवधी खाना
दम पुख्त
बिरयानी
काकोरी कबाब
शामी कबाब
मलाई गिलौरी
राजस्थानी
दाल बाटी
चूरमा
लापसी
घेवर
कैर की सब्जी
कड़ी
मावा कचौरी
गट्टे की सब्जी
हल्दी की सब्जी
मंगोड़ी और पिथोड़ी की सब्जी
मूंग दाल, आटे और सिंगोड़े का हलवा
गुंद के लड्डू
पंचमेल सब्जी
सांगरी की सब्जी
कुमटिया की सब्जी
गुजराती
ढोकला
खांडवी
लापसी
बाफला
थेपला
भाखरी
श्रीखण्ड
खमण
उधिया
फाफडा
गोटा
महाराष्ट्री
वड़ा पाव
श्रीखंड
भेलपूरी
पुरण पोळी
झुणका भाकर
गुर्जर वाल भाजी
गुर्जरोयनी वरण बट्टी
गुर्जरी सफेद कढ़ी
गुर्जरी वाल ना दाना अनं वांगु
गुर्जरी तोर ना दाना अनं वांगु
गुर्जरी वांगा नी घोटेल भाजी
गुर्जरी सग्गा वांगा
गुर्जरी पातोडे नी भाजी
गुर्जर दराबा ना लाडू
कोंकणी/गोआनी
धनसाक
विंडालू
केरल
अप्पम
अवियल
फिश मोली
दक्षिण भारतीय
इडली
सांभर
मैसूर पाक
हैदराबादी


हैदराबादी बिरयानी
हलीम
दाल गोश्त



भाप्पा इलिश
माछ झोल
रॉसोगुल्ला
संदेश (मिठाई)
पूर्वोत्तर
मोमो
थुपका
फिश टेंगा

आममा नि हजुरमा को कापी मा क क लेखेको खाना को बारेमा मैले हेरेको मैले पो देखे बाई नी।  ओहो क क क ख ख ख ग ग ग घ घ नेपाली खाना को बर्ण माला हजुर आमा देवकी को पोल्टोमा। आअम्म्म नि ,,,,,,,,,,,,,,,,,,लू

Sunday, 26 July 2020

हजुरमा देवकी ढकाल को मिठो खाना बनाउने रहर हरु



हजुरमा देवकी ढकाल को कपि हेर्देइ छु ,चुकौनी को बारेमा हजुरमा को लेख ,भान्छामा छिरिसकेपछि सबैभन्दा पहिले आलु उसिन्न भाँडो बसाल्नूस्। आलुका अरु अचार त पक्कै बनाउनुभएको छ! हो त्यत्तिकै गिलो भएपछि आलुलाई मझौला टुक्रामा काट्नूस्। फराकिलो भाँडोमा राख्नूस्, ताकि मोल्दा सजिलो होस्।

आलु उसिनिरहेको समयमा तपाईंले अरु साम्रगी ठीक पारिराख्नूस्। जस्तो कि, तिल भुट्नूस् र मसिनोगरी पिस्नूस्। दही तयारी अवस्थामा होस्। मसिनो गरी प्याज काटिराख्नूस्। (प्याज नराखे पनि चुकाउनी बनाउन सकिन्छ)

भाँडोमा काटेको आलु तयार छै हैन? त्यसमाथि काटेको प्याज राख्नूस्। नुन, भुटेको तिल र दही आलुमाथि खन्याइदिनूस्।

अब तोरीको तेल तताउन एउटा भाँडो चुल्होमा बसाल्नूस्। (सूर्यमुखी या भटमासको तेल भए पनि हुन्छ।) तेल तातेपछि रातो खुर्सानी र मेथी फुराउनूस्। मेथी र खुर्सानी गाढा रातो हुँदै कालो हुन नपाउँदै बेसार राख्नूस्। बेसारलाई कालो हुन नदिनूस् है!

प्रत्येक व्यक्तिको मस्तिष्कमा विभिन्न दृश्य, स्वाद या संगीतको तुलना भइरहेको हुन्छ र उत्कृष्टको खोजी निरन्तर गरिरहेको हुन्छ। ठिक यसैगरी मस्तिष्कमा भोजनको स्वादको एउटा छाप बसिसकेपछि ऊ हरेक खानालाई पहिलेको स्थापित स्वादसँग तुलना गर्न थाल्छ। स्थापित स्वाद आमाले बनाएको व्यञ्जनको हुन्छ र, यही तुलनाले लगातार आमाको हातको स्वाद स्मृतिमा बसिरहेको हुन्छ।

खानाबारे निरन्तरको यो तुलनाले मानिसको खानप्रतिको रुचिलाई निर्धारण गर्छ। र, धेरै हदसम्म मानिसले मस्तिष्कमा स्थापित आमाको हातको स्वादलाई प्राथमिकता दिन्छ। यस प्रक्रियामा जहिले पनि आमाको सुवास र उनले बनाएको व्यञ्जनको स्वादले जित्छ।

अब आलु, र दही राखेको भाँडोमा खन्याएर झान्नूस्। खन्याएको तेल अलि सेलाएपछि हातले मोल्नूस् र चुक अमिलो या कागतीको रस हालेर फेरि मोल्नूस्। हरियो धनियाँ काटेर माथिबाट फुर्रफुर्र छर्कनूस्।

 नेपाली खाना को नाम भन्दा गुन्द्रुक को अचार देखे गुन्द्रुकलाई पानी राखेर भिजाउने ।

सबै मसला खलमा राखेर पिस्ने ।

उसिनेर राखेको टमाटर पिस्ने ।

गुन्द्रुकलाई पानी निचोरेर खलमा राख्ने र थिच्ने ।

थिचेको गुन्द्रुकलाई भाँडोमा राख्ने र त्यसमाथि नुन बेसार, मसला, टमाटर सबै राख्ने ।

त्यसपछि तेल तताएर अचार झान्ने ।

फेरी पाना मा भटमास साधेको लेखेको दिदि पो लेखक अचम्म नि ,

उनका अनुसार खानामा त्यस्तो विशेष सोख राख्दिनन् । सफाचाहि चाहिन्छ, जे भए पनि हुन्छ । पकाउने आइडिया उति धेरै छैन, आउदै नआउने पनि होइन । चिटिक्क र सफा भान्सा नै रोज्छिन् । कसैले तिमी योचाहि परिकार मीठो बनाउछ्यौ नभनिदिए पनि पकाउन सुरु गरिसकेपछि तरकारीचाहि आफूले मीठै बनाउने दाबी गरिन् उनले । आलुको परिकार उनको रोजाइमा पर्छन्, यही नै उनी मीठो पनि बनाउ छिन् रे ‘अझ आलुको अचार त मेरो फेब्रेट नै हो, जहा जादा पनि पिरो आलु देख्दा मन थाम्नै सक्दिन, मुखबाट पानी आइहाल्छ’, आङ्खनो रुचि प्रस्ट्याइन् उनले ।

खसीको रक्ती, कलेजो, फोक्सो साधेको , चिउरा र समै वजी , कालो भटमासुपमा च्याउनेको झोलस साधेको , आलुको अचार कालो तिल हालेको , कुखुराको सेकुवा र खसीको छोयला ,खशीको खुट्टाको रस
बटर हल्का तातेपछि ज्वानो पड्काउनुहोस् । खसीको खुट्टा राख्नुहोस् र भुट्नुहोस् । थिचेर तयार पारेको लसुन, अदुवा र खुर्सानी पनि हाल्नुहोस् र भुट्नुहोस् ।

तत्कालै मुगीको दाल पनि राखेर सँगै भुट्नुहोस् । दुई–तीन मिनेट भुटेपछि एक बाउल पानी राख्नुहोस् । स्वादअनुसार नुन राखिदिनुहोस् । अरू कुनै मसला खासै आवश्यक पर्दैन । अब कुकरको बिर्को बन्द गरेर तीन–चार सिट्ठी लगाइदिनुहोस् । आगो बन्द गरेपछि एकछिनसम्म रहन दिनुहोस् । अब खसीको खुट्टाको सुप खानका लागि तयार भयो । पाना ले के के भान्छा दिदि को मन पर्ने खान पिन रे।

बाबु को पाना हेर्छु  कालो खशीको लेदोबेदो (ग्रेभी), मिक्स तरकारी, गोबी केराउको तरकारी, झानेको साग, आलु तारेको, जिम्बुले झानेको कालो मासको दाल, नौनी घ्यू हालेको भात र फापरको रोटी,साँधेको फलफूल पनि हरियो परियो हेर्दा पानाले भन्छ कान्छी चम्सुर र पालुङ्गो मिलाएर पकाउने गरिन्छ । व्रत बसेको बेलामा त झन् चम्सुरको साग खानु शुद्ध र हल्का मानिन्छ । पालुङ्गो, फलफूल, बदाम, दही मिलाएर सलाद पनि बनाउन सकिन्छ । यसमा नून र कागती हालेपछि झनै मीठो हुन्छ । पालुङ्गोको पकौडा पनि बनाउन सकिन्छ । त्यसै गरी पालुङ्गो र चम्सुरमा आलु मिसाएर अचार बनाउन सकिन्छ । यसमा आवश्यकताअनुसार तिल वा आलसको छोप, टिमुर, नून, कागती, खुर्सानी हालेर स्वादिलो बनाउन सकिन्छ ।

फेरी अर्को पानाले गीत गायो अ होइ हेर आलु र गोलभेँडासँग मिलाएर पकाउँदा स्वादिलो हुन्छ । निउँरो उसिनेर तिल वा आलसको छोप, नून, कागती मिलाई सलाद बनाएमा झनै पोषिलो हुन्छ । निउँरोको स्वाद थाहा नपाएकाले खान चाहँदैनन् । बिस्तारै स्वाद लिँदै जाँदा भने निउँरो मीठो लाग्दै जान्छ । मिठो मिठो पाना को कुरो सुन्छु फेरी  घिउ हालेर फलामको भाँडोमा पकाएको फर्सीको मुन्टा र गोलभेँडाको तरकारीसँग भात मीठो हुन्छ । फर्सीको फूललाई पनि पकौडा र तरकारी बनाउन प्रयोग गरिन्छ ।

पाना नै हो बोलिरखने बेथे, लट्टे, तोरी, खोली आदि साग पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यस्तो साग हाम्रै गाउँघरमा पाइन्छ तर यसको पोषण मूल्यको ज्ञान नभएकाले हामीले वास्ता गरेका हुँदैनौं । यी सबै हरिया सागमा भिटामिन तथा खनिज, रेसादार पदार्थ पनि प्रशस्त मात्रामा हुन्छ । प्रायः सबै हरियो तरकारीलाई फलामको भाँडोमा पकाउँदा र ज्वानोले झान्दा स्वादमा वृद्धि हुन्छ । यस्तो साग सजिलोसँग पच्ने पनि हुन्छ ।पिँडालुको तरकारी भिजाएको केराउ, आलु तथा मस्यौरा मिसाएर बनाउन सकिन्छ ।

पनाले सुनायो फेरी उसिनेको पिँडालु नून–खुर्सानीसँग खाँदाको मज्जा नै अर्कै हुन्छ ।
यसलाई तरकारीको रुपमा पनि खान सकिन्छ । जाडो मौसममा कालो दालसँग मिसाएर पकाएको पिँडालुले शरीरलाई ऊर्जा प्राप्त हुन्छ । पिँडालुको पातलाई कर्कलो भनिन्छ । यसलाई हरियो सागको रुपमा खाइन्छ । पिँडालुको डाँठको अचार पहाडी भेगमा धेरै प्रख्यात परिकार हो । डाँठलाई कालो दालसँग मिसाएर मस्यौरा पनि बनाइन्छ । यो राम्रोसँग सुकाएर राखेपछि वर्षभरि प्रयोग गर्न सकिन्छ ।
मेरी दक्तारनी दिदि हजुरमा बा अनि बाबु सब डाक्टर छन् घरका मेरा किताब पनि डाक्टर म पनि मिठो मिठो खाने मुन्छे अति मिठो खाने मनुवा अनि हेर्छु हरियो साग र अरु मिठो परिकार ,घिउ हालेको मसिनो चामलको भात वा ढिँडो हुन्छ । त्यस्तै मुस्ताङी कालो दाल, साँधेको गुन्दु्रकको अचार, मिक्स अचार, मौसमी तरकारी, साग, सलाद, मोही, दही तथा कुखुरा वा खसीको मासु समावेश गरिन्छ ।खानाको स्वाद, नरम भात, मुस्ताङ्गे बोडी, कालो दाल, मुला, गोलभेंडा, लसुनको अचार, जिम्बु, टिम्मुरको पिरो (छोप) को वासनाले थकाली खानालाई थप स्वादिष्ट बनाउँछन् । उच्च हिमाली भेगमा फल्ने फापर, आलु तथा मेथीको विशेष महिमा छ । फापरको सागबाट तयार गरिएको सुप पनि स्वादिष्ट हुन्छ ,

दिदीले फेरी सुनाएको याद आयो त त्यस्तै खाना थप स्वादिष्ट बनाउन मुला, गोलभेंडा, लसुनको अचारका विभिन्न परिकार तथा टिम्मुरको पिरो प्रयोग हुन्छ । त्यसैगरी फापर, आलु तथा मेथीको अलग महत्त्व छ । पिठोलाई उम्लिरहेको पानीमा हाली काठको दाबिलाले मस्काइन्छ । आगो सानो बनाएर केही समय चलाएपछि केही मिनेट छोपेर राख्नुपर्छ । यसरी पकाइएको ढिँडो मासु, अचार, दाल तथा तरकारीसँग खान सकिन्छ ।

दिदि भन्छिन खसीको टाउकाको आँखा, कान, जिब्रो, गिदीलाई राम्रोसँग सफा गरेर मसिनो गरी काट्ने । तेल तताएर आँखा, कान तथा जिब्रोलाई मज्जाले भुट्ने । जिरा, नुन, बेसार, खुर्सानी तथा अदुवा र लसुनको पेस्टलाई पनि सँगै भुटेर पानी हाली छोपेर पकाउने । पाक्न थालेपछि गिदीमा चुक र उवाको पिठो हाली मोल्ने र त्यसमा पानी हालेर एकछिन पकाउने । लामो आकारमा मुला काट्ने । नुन मोलेर मुलालाई एकछिन राखी पानी निकाल्ने । तिल, नुन, खुर्सानी, लसुन तथा चुक हालेर मोली तेल, मेथी तथा बेसारका साथ झान्ने ।

दिदि मेरी दिदि फेरी पत्रिका ल्याएर भनिन हो सेतो सिमी भुटेर बोक्रा फाली घट्टमा मैदाजस्तै पिसेर घिउमा भुटेर दाल पकाइन्छ ।बेडु, तिम्ला, गोलकाँक्रि, गिठा, धमेक, बनतरुल ,काँक्रो, मुला, चोतो( स्थानिय मुला), पिँडालु, करेला, फर्सी, सिमी , ( कालो, सेतो, खैरो सोयाबिन ) को चुक( अमिलो) हालेको दालको स्वाद,गहतका डुब्कालाई सबभन्दा स्वादिलो मानिन्छ । तिल, भांग या सर्स्यु भुटिवरि पिसेर मुला आदिसंग मिसाएर बनाएको चटनीको स्वाद सजिलै बिर्सन सकिँदैन । दाडिम ( सानो अमिलो अनार ) का बियाँलाइ धनिया र पदम( पुदिना) संग पिसेर बनाएको अचार सम्झिदा पनि मुखै रसाउछ । हिउदको घाममा अमिलो निम्बु आदिको साना साना टुक्रा बनाइ मुला चोतोको लामो पातला टुक्रामा मिसाएर पिसेको हरियो धनिया, खुर्सानि र नुनमा साँधेर खाँदाको आनन्द बेग्लै छ । यसै मिश्रणलाई गुड , खुदो, चिनी वा दहिसंग मिलाएर पनि खानसकिन्छ ।

दिदि को हातको अचार ,आलु उसिनेर बोक्रा निकाली एउटै सेपमा काट्ने । काँचो प्याजलाई राउन्ड सेपमा अस्रो छटिने गरी काट्ने । गोलभेंडा त्यही सेपमा काट्ने । हरियो खुर्सानीलाई चिरा पारेर काट्ने । अदुवालाई मसिनो गरी काट्ने ।

त्यसमा नुन, कागती, जिराको धूलो एवं हरियो धनियाँ सबैलाई ठूलो बाटामा राखेर मिक्स गर्ने । भुटेको तोरीको तेल हालेर सबैतिर पस्ने गरी मोल्ने । खानुभन्दा आधा घन्टाअघि फ्रिजमा हाल्ने । यो अचार ढकनीसँग खाँदा निकै स्वादिष्ट हुन्छ ।न्द्रुक, आँटो, फापर र कोदोको रोटी, कूरिलोको सूप, कोइरालो, तीते करेला र केराको बुङ्गाको अचार, निउँरोको र लौकाको तरकारी, भुटेको मकै, भट्मास, चना, केराउ, दाँते ओखर पनि दिदीलाई मन पर्छा र। म पनि पारखी भए त खानको हजुरमा दिदि।









मेरी हजुरमा को भान्छा कोठाको भण्डारको पोको

कुरो मिठो गर्न सिपालु मेरी हजुरमा देवकी ढकाल लाई मुस्तान्ग्को सिमि दाल अति मिठो लाग्ने अनि घरमा हजुरमा देवकी ढकाल र  आमा माया ढकाल ले पकाएको देख्दा बालक हठी मेरो मन नै केहि मा लाग्देइन। मा खुरुखुरु गन्छु कर्णाली को मार्सी चामल, जुम्लाको रातो सिमि, दैलेख को कालो दाल,नेपालमा दाल खानका लागि प्रयोग हुने सिमीहरूमा कालो, खैरो, सेतो, निलो,. कालो छिरबिरे, खैरो    ढिकिमा कुटेको चामल, सिमिको दाल, स्कुसको तरकारि अनी लप्सीको अचार । नुन कम भएपनि लप्सिको अचारले खानालाई मज्जाले स्वाद दियो । हामि दिउसोको पारिलो धाममा बसेर खाना खायम । मलाइ त एक निन्द्र सुतम जस्तो लागेको थियो । इलामका घ्यु, छुर्पी, चियापती, हुम्लाका सिमिको दाल, झापाको आलस, देखि भकुन्डे वेसिको तेल ,फाफर, जौ, गौ, रातो चामलको भात, सिमिको दाल, सिस्नोको तरकारी, लोकल कुखुरा स्याउको  स्याउका चाना,भिर माहुरीको मह तथा स्थानीय मह,सायलको जस्तो लोकल मिठो आलु

१. मकैको च्याख्ला २. गहुँको च्याख्ला ३. कोदोको पिठो ४. फापरको पिठो ५. गहुँको पिठो ६. खैरो चामल ७. पंचान्न पिठो ८. सथु ९. मुरली मकै १०. कालो भटमास ११. सेतो भटमास १२. खैरो भटमास १३. राजमा दाल १४. मुस्तांग को कालो सिमि १५. मुस्तांग को रातो सिमि १६. मसेम को दाल १७. कालो मुसुरो दाल १८. कालो मास दाल १९. सेतो केराउ २०. गुन्द्रुक २१. किनेमा २२. थोर्गेली गूड ( सखर ) २३. मह २४. जाम २५. चेवनप्रास २६. खैरो तिल २७. टिमुर २८. अदुवाको धुलो २९. जिम्बु ३०. बेसार ३१. ताऎचिनि चामलको पिठो, चिउ ३२. शुद्ध तोरीको तेल

हजुरमा फेरी भान्नुहुन्छा नानी ,रहर, मुसुर, कालो मास, हरियो मास, मुंग, राजमा, मटर, भटमासजस्ता गेडागुडी तथा तिनबाट तयार गरिएका दाललाई,जिम्बुले झानेको कालो मासको दाल, अनि बास्ना आउने जेठोबूढोको भातमा घीउ हालेर खाँदाको स्वाद वेग्लै हुन्छ ।सिमिको दाल,दाल झान्नको लागि तेल, मसिनो बनाएको लसुन, जिम्बु, गाईको घ्यु, हिङको धुलो आवश्यक हुन्छ । एउटा भाँडोमा तेल तताएर त्यसमा लसुन फुराउनुपर्छ । लसुन रातो भएपछि जिम्बु राख्नुपर्छ र त्यसपछि हिङको धुलो राख्नुपर्छ । अब त्यसमा दाल झान्नुपर्छ । केही छिन ढाकेर पकाउँदा राम्रो वासना आउँछ । अन्त्यमा गाईको घ्यु राख्नुपर्छ ।

ह्जुर्माले भन्दा छक्कै परे बा नानी कालो मासको दाल, गेडागुडी, चामल पातको बोहतामा राखेर दाही चामलको टीका लगाएर दक्षिणा दिई मिठा मिठा खानेकुरा ख्वाइ पूजा गर्ने परम्परागत चलन छ । यसै दिन फापर (तिते, मिठे) को रोटी, आफ्नो वरिपरि पाइने अन्य कन्दमूल खाने चलन छ । सम्भवतः यो  मौसम भएर होला, गेडागुडीको परिकार र कन्दमूल खाने चलन चल्दै आएको हो ।

लौ मरी जाम आममा नि आच्या नि ह्जुरमाले के भन्नु भाको बाई गर्दा गर्दा मेरो दिन गयो ,मुस्तांग को सिमिको दाल ,मकैको च्याख्ला नि कोदोको रोटो अति मिठो भाको त हो। स्कुलबाट फर्किदा अहिलेको जस्तो पास्ता ,चौमिन र मो:मोको डल्लो काँहा बाट पाउनु कोदोको बाक्लो ड्म्फे रोटो,भुटेको मकै,गँहुको पिठोमा नुन प्याज हालेर बनाएको गिलो रोटी कती मिठो हुन्थ्यो तेही थियो हाम्रो लागी पिजा । कटिया, चटामरी, आलु, तामा र बोडी,ढकनी र कागुनोको खिर,मार्सी चामलको भात र कोदोको ढिडो,रोटा र चटनी

केहो केहो बा कुरै बुझिनसक्नु हजुरमा को कुरो ,सुरु भयो फेरि मार्सी धानको चामल खैरो रङको हुन्छ। कसै कसैले रातो चामल पनि भन्छन्। लाभदायक पौष्टिक तत्वको मात्रा सेतो चामलको तुलनामा धेरै भएकाले यो स्वस्थकर मानिन्छ। खैरो चामलको भात खाएपछि बढ्ने ब्लड सुगर सेतो चामलको तुलनामा कम हुन्छ। खैरो चामलमा उच्च मात्रामा म्याग्नेसियम र फाइबर हुन्छ। यसले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ। त्यस्तै यो चामलमा भएको एन्टिअक्सिडेन्ट गुण र 'लिग्नान' तत्वले रगतमा बोसो तत्व, रक्तचाप र धमनीहरुको सुजन घटाउन मद्दत गरी मुटुरोग, मधुमेह र मोटोपना जोखिम नियन्त्रण गर्छ।

मार्सी धानलाई प्रायः ओखलमा कुटेर चामल बनाउने भएकाले बोक्रामा निहित तत्व खेर जाँदैन। जुम्लामा उपलब्ध हुने मार्सी चामलमा भिटामिन र खनिजको मात्रा बजारमा उपलब्ध अरु चामलको तुलनामा उच्च पाइन्छ।केहो केहो बा कुरै बुझिनसक्नु

Saturday, 25 July 2020

हजुर आमा को खाना को महिमा अपरम्पार

हजुर आमा  को खाना को महिमा अपरम्पार 

हाम्री हजुरमा देवकी ढकाललाई  चिन्ने जो सुकै लाई थाह थियो पहाड को तामा,घीउ अनि विभिन्न मरमसला जस्तो कि मर्हत्ति ,अमला ,लप्सी ,अकबरे खोर्सानी अनि लुढ़े साग र बेथे साग ,मग्यम चिसापानी को दाना दाना परेको घीउ अनि धकल्थोक को  मिठो बाक्लो मोही र घीउ तेस्तेइ करेसाबारी को रायो साग। ह्जुर्माले भन्नु भाको हरिया तरकारी मध्ये बेथे र लट्टेको सागलाई पनि स्वास्थ्यका लागि राम्रो मानिन्छ । बेथे र लट्टेका स्वाद तिख्खर खालको हुन्छ । बेथे र लट्टे प्रायः जसो सबै तिर सजिलै पाइन्छ ।


 हजुरमा को गन्थन सुरु भो ,बेथेको सागमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिन, मिनरल्स, आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ, जो अन्य सागसब्जीमा पाइदैन । औषधीको रुपमा बेथेको पञ्चाङ अर्थात पाँच अंग जरा, डाँठ, पात, फल र फूल प्रयोग गरिन्छ ।लट्टेको सागमा विभिन्न किसिमको पोषक तत्व पाइन्छ । यसमा खासगरी खनिज पदार्थ फलाम, क्याल्सियम, म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।

 बेथेको साग दुई किसिमको हुन्छ । एक सामान्य हरियो पात भएको हुन् भने अर्को पातमा रातो भएको हुन्छ । दुबै किसिमको साग निकै लाभदायक हुन्छ । खासगरी खोकी, पेटको समस्या, कब्जियतमा बेथेको साग उपयोगी हुन्छ । बेथेको साग नियमित सेवन गर्दा बाथ अर्थात युरिक एसिड, रक्त वा छालाको विकार हट्छ । बेथेको सागले शरीरभित्रको विकार हटाउन निकै सहयोग गर्छ ।

फेरी सुपर हजुरमा को कुरो आयो ,यसको डाँठ र पातमा प्रोटिन, खनिज, भिटामिन पाइन्छ । बेथेको सागमा सेलिनियम, ओमेग थ्रि पनि पाइन्छ । अनियमित महिनावरी, कब्जियत, पत्थरी जस्ता समस्यामा बेथेको साग उपयोगी हुन्छ । हजुरमा को खाना अति बैज्ञानिक  पद्धती मा आधारित थियो।

हजुरमा ले सिकाए अनुसार बाँसको तामा पनि एक किसिमले गुन्दु्रक खाँदे जसरी नै बनाइन्छ । सर्वप्रथम, तामे बाँसको कलिलो मुन्टा भाँचेर ल्याउने र स–सना टुक्रा बनाउने । केही समय घाममा सुकाएर मोल्ने अनि सफा माटोको भाँडो वा डिब्बामा हावा नछिर्नेगरी बन्द गरेर राखिदिने । यसरी जति लामो समय राख्यो, त्यति नै तामामा अम्लीयपन बढ्छ । परम्परागत रूपमा भने तामालाई प्लास्टिकको झोलामा जमिनमुनि महिनौँसम्म गाडेर राख्ने चलन छ । तर, व्यावसायिक रूपमा उत्पादन गर्नेहरूले भने एयर टाइट बोटलमा भिनेगर हालेर सुरक्षित राखिन्छ । अनि, ट्याग लगाएर बिक्री गरिन्छ । हजुरमा को विचार मलाई अति मन पर्ने हो।

 हजुरमा को अनुसार आलु–बोडी–तामाको तरकारी बढी प्रचलित छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, तामाको अचार (मेसो) पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ । हजुर आमालाई मन पर्ने धकल्थोक र मग्यम चिसापानी को तामा ,म पनि हजुर आमा को हातको खान पिन मन पराउने मान्छे। 

हजुर आमा को खानापिन को गन्थन

हजुर आमा  को खानापिन को गन्थन

हाम्री हजुरमा देवकी ढकाललाई मकै र  भटमास अनि खुर्सानी अचार  को अति चाख थियो।  उहाले  भने अनुसार हरियो मकै को परिकार ,मकैको दाना निकालेर राख्ने । एउटा कुकुरमा तेल हालेर त्यसमा प्याज, सुकेको रातो खुर्सानी फुराउने । अदुवा र लसुनको पेस्ट राख्ने । त्यसमा बेसार, नुन, जिराको धुलो हालेर मकैलाई केही क्षण भुट्ने । अब त्यसमाथि थोरी पानी हालेर राम्ररी पकाउने ।  यसलाई खाना वा नास्ताको रुपमा सेवन गर्न सकिन्छ ।

गाउँघरमा मकैलाई नौनीसँग खाने चलन छ । खासगरी न्वागी अर्थात कुनैपनि अन्नबाली भित्र्याएपछि पहिलो पटक विधीपूर्वक खाने चलन हो यो । पोलेको मकैको तात्तातो दानामा नौनी मिसाउनुपर्छ । त्यसमा थोरै नुन राखेर खान सकिन्छ ।

मकैको दानालाई केही क्षण उमाल्ने । ४, ५ मिनेटपछि त्यसलाई निकालेर सेलाउन दिने । उक्त मकैमा नुन, रातो खुर्सानीको धुलो र थोरै आटा मिसाएर राम्ररी चलाउने । अब यसलाई थोरै–थोरै गरेर तेलमा तार्ने । यसरी तयार भएको मकैलाई हरियो धनिया, कागतीको रस मिसाएर सेवन गर्न सकिन्छ ।

यो मौसममा प्रशस्त मात्रामा पाइने हुँदा मकैका विभिन्न परिकार बनाएर खाने चलन छ । हरियो मकै पोलेर वा उसिनेर खान सकिन्छ । त्यसैगरी दूधालु मकैलाई पिसेर रोटी तथा फाडो सुप बनाएर खाने चलन पनि छ ।

भटमास

साउन भदौमा हरियो भटमास प्रशस्त पाइन्छ । उसिनेर खानेदेखि लिएर छोडाएर दालका रूपमा समेत हरियो भटमास प्रयोग गरिन्छ ।

खीर

साउन भदौमा दूधको उत्पादन बढी हुने भएकाले यो बेला बढी खाइने परिकारमध्ये खीर पनि एक हो । दूधमा चामल, मकैको च्याख्ला आदि खाद्यान्न मिसाएर खीर पकाइन्छ । यसलाइ स्वादिष्ट बनाउन घ्यू, काजु, नरिवल, मरिच आदि मसला समेत हालिन्छ । यी मसलाबाट प्राप्त हुने ऊष्णताले वर्षा याममा भिजेको शरीरलाई विभिन्न रोग–व्याधिबाट जोगाउँछ ।

हरियो काँक्रा तथा खोर्सानीको अचार

यो समयमा प्रशस्त मात्रामा खोर्सानी पनि फल्छ । हरियो काँक्रा तथा पिसेको हरियो खुर्सानी निकै स्वादिलो हुन्छ । हजुरमा देवकी ढकाल को सम्झना हरु मसित प्रसस्त छन् , हजुरमा को गन्थन ,खाना को परिकार हरु सम्झी राख्छु।

आँखा :
आँखा स्वस्थ राख्नका लागि मकै अवश्य खानुस् । यसमा बीटा क्यारोटिन र भिटामिन ए प्रचूर मात्रामा हुन्छ र यसले आँखाका समस्या हटाइदिन्छ ।

कोलेस्ट्रोल :

मकैमा भिटामिन सी, केरोटेनाइड र फाइबर हुन्छ र यसले शरीरमा कोलेस्ट्रोल कम गरेर रक्तकोशिकालाई सफा बनाउँछ । अनि मुटुले राम्ररी काम गर्न पाउँछ ।

रक्ताल्पता :

शरीरमा रगतको कमी हटाउनका लागि मकै लाभदायक हुन्छ किनकि यसमा भरपूर आइरन हुन्छ ।

क्यान्सर :

मकैमा भएको एन्टीअक्सीडेन्ट र फ्लेवेनाइड गुणका कारण क्यान्सर जस्तो गम्भीर रोगको खतरा पनि हुन पाउँदैन । मकैमा भएको फेरुलिक एसिडले स्तन क्यान्सर लाग्नबाट बचाउँछ ।

राम्रो छाला :

छालालाई निखार्नका लागि मानिस अनेकथरी सौन्दर्य प्रसाधन प्रयोग गर्छन् तर मकै खाने गर्नुभयो भने छाला चम्किन्छ । यसमा भएको भिटामिन ए र सीले चाउरी पर्न पनि दिँदैन ।

तौल घटाउन :

मकैमा प्रशस्त कार्बोहाइड्रेट हुनाले शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यही ऊर्जाका कारण अरू खानेकुरातिर मन डुल्दैन र तौल कम हुन्छ ।

कब्जियत :

कब्जियतको समस्या छ भने उमालेको मकै खानुस् । यसमा भएको फाइबरले पेट सफा गरेर कब्जियत हटाइदिन्छ ।

बलियो हड्डी:

मकैमा उपलब्ध जिंक, फोस्फोरस, म्याग्नेसियम र फलामले हाड बलियो बनाउँछ । बाथ वा जोर्नीका समस्या भएका मानिसले मकै अवश्य खानुपर्छ ।हजुरमा को विचार अति राम्रो हो।

कर्कलो परिकार

अर्बी करी,अर्बी मसला, अर्बी लिफ रोल्ल करी, सबुत अर्बी, तली हुइ अर्बी, कर्कलो कबाब, अर्बी घोस्ट मसला, अर्बी सिमला मिर्च, आंध्रा चमा डम्पा, मुग्लाई दम अर्बी, अर्बी परठा, टमाटर प्याज वाली अरबी की सब्ज़ी, मुल्तानी काली अरबी, बेसन अरबी रोस्ट, पंजाबी स्टाइल अरबी की सब्ज़ी, अरबी मसाला कसुरी मेथी,अरबी का साग, अर्बी झोल, अर्बीका अचार, अर्बी चिप्स, टमाटर वाली अर्बी, गुजराती अर्बी पत्र, अर्बी भाजी, अर्बी आलु भाडी, अर्बी उस्ली, कर्कलो रइता, डाखो, अर्बी पकोडा, केरा अर्बी मसला जस्ता कर्कलोबाट बन्ने सयौं  परिकार हजुरमा पकाउनु हुन्थ्यो अनि म खान्थे ,चकटी बिछायेर।

भिटामिनले भरिएको कर्कलो, यसको गानो र पातबाट नै यावत् परिकार बन्छन्। कर्कलो नियमित सेवनले शरीरको वजन घटाउन, मुटुसम्बन्धी समस्या कम गर्न, डाइबिटिज हुनबाट बच्न, हाइपरटेन्सन कम गर्न निकै उपयोगी मानिएको छ। त्यति मात्र नभई इम्युनिटी पावर (रोग प्रतिरोधात्मक शक्ति) बढाउन,क्यान्सरबाट बच्न,स्वस्थ आँखाको लागि, खाना पचाउन, उच्च रक्तचाप सन्तुलन गर्न, नर्भसनेस हटाउन, भ्रुण बचाउन, हड्डी मजबुत बनाउन, छालाको सुरक्षा गर्न यो वनस्पती अति नै उपयोगी साबित भएको छ। महिलाको लागि त झन् कर्कलो नियिमत नै दिँदा राम्रो हुन्छ।हजुरमा सम्झाको कुरो  सम्झिरखेको छु।

प्यारी हजुरआमा खाना पारखी को सम्झना

प्यारी हजुरआमाको सम्झना सधैं आइरहन्छ. “हल्लो नानी सन्चै छौ?” “नमस्ते आमा, ठिक छ अनि हजुर!”सुक्या सागमा पानीरोटी पकायो।हजुररबुवाले लगाएको ठूलो बगैंचा हाम्रो थियो। बगैँचाकै बीचमा बरपीपलको ठूलो चौतारी पनि हजुरबुवा, हजुरआमाले बनाउपनि अति नै स्वादिष्ट कर्कलो, सबैले सम्झिरहेका छन् मैले सम्झिरहेको छु हजुरआमालाई सम्झिरहेको छु ,हजुरआमासँग नखेली कुनै दिन बित्दैन थियो। अहिले पनि एक दिन उहाँलाई नसम्झी कहाँ बित्छ र?
हजुरआमाले बिहानको खानामा मिठो अनदिको लट्टे, गाभाको तरकारी, करेलाको अचार बनाउनुहुन्थ्यो । हामी मिठो मानेर खान्थ्यौं ।हजुरआमा विगतका दिनहरुमा हाम्री आमालाई पढाउन, हुर्काउन मेलापात गर्ने गरेका दुःखका कथाहरु पनि सुनाउँनुहुन्थ्यो । घाँसका भारी बोकेरै बर्खामा बढेका खोलाहरु तरेर जिविकोपार्जन गर्नु परेका त्यतिबेलाका घटनाहरु सुनाउँनुहुन्थ्यो ।
कर्कलोको डाँठलाई केलाएर ओइलाई मसला र कागती मोलेर सिसीमा खाँदेर अचार बनाइन्छ,कर्कलोको पातमा मासको लेदो हालेर बेरी बाफ (स्टिम) मा बफ्याएर चिसो पारी काटेर तारेर तरकारी बनाउँदा पनि अति नै स्वादिष्ट हुन्छअर्बी करी,अर्बी मसला, अर्बी लिफ रोल्ल करी, सबुत अर्बी, तली हुइ अर्बी, कर्कलो कबाब, अर्बी घोस्ट मसला, अर्बी सिमला मिर्च, आंध्रा चमा डम्पा, मुग्लाई दम अर्बी, अर्बी परठा, टमाटर प्याज वाली अरबी की सब्ज़ी, मुल्तानी काली अरबी, बेसन अरबी रोस्ट, पंजाबी स्टाइल अरबी की सब्ज़ी, अरबी मसाला कसुरी मेथी,अरबी का साग, अर्बी झोल, अर्बीका अचार, अर्बी चिप्स, टमाटर वाली अर्बी, गुजराती अर्बी पत्र, अर्बी भाजी, अर्बी आलु भाडी, अर्बी उस्ली, कर्कलो रइता, डाखो, अर्बी पकोडा, केरा अर्बी मसला जस्ता कर्कलोबाट बन्ने परिकार प्रसिद्ध छन्।दूधबाट बन्ने पनिरबाट विभिन्न परिकार बनाउन सकिन्छ। पनिरबाट पालक पनिर, मटर मनिर, शाही पनिर, पनिर मम, पनिर पकौडालगायत स्वादिष्ट परिकार बन्ने गर्छ।
खेतापाती नै प्रधानवृत्ति बनाएकी सोझी हजुरआमा किंवदन्तीहरुमा साह्रै चाख राख्नुहुन्थ्यो । छर-छिमेकका अनेकौं टीका टिप्पणीमा प्रसंगअनुसार भानभक्तका रामायणका आदर्श फलाक्ने हजुरआमाले हामीलाई हाम्रा चाडबाड र रीतिरिवाजहरुमा अभ्यस्त र निपुण बनाउँदै लैजानुभएको थियो।

हजुरआमाको सम्झना

हजुरआमाको सम्झना

 

हिजो जस्ताे लाग्छ दशैंमा घर गएको बेलामा  हजुरआमाको पछि पछि लागेर गाउँ डुलेकाे, बारीमा तरकारी टिपेको, दाउरा लिन गएको अनि चुलोको छेउमा आमासँगै बसेर आगो ताप्दै तातो तातो दुध पिएको। सबै सम्झना न भए अब। मलाई हजुरआमाले पकाएको खीरकाे खुब याद आउँछ । खीर पाकेको दिनमा म खुसी भएको अझै याद छ । खीरमा हुने पौष्टिकताबारे धेरै पछि बुझें ।

उहाँले फलामको भाँडामा पकाएको मासको दाल र जिम्बुले भान्छा र मन नै हरर हुन्थ्यो । अहिले पनि मासको दालमा जिम्बु नभए कसरी स्वादिलो हुन्छ र भन्ने भान हुन्छ ।

हजुरआमाले रातो दालचाहि जिरा हालेर झान्नुहुन्थ्यो । त्यो स्वाद त जिब्रोमा गाडिएको छ । धेरै पछि आएर पो थाहा पाएकी यसरी दाल झान्नुको त वैज्ञानिक महत्त्व पो रहेछ । दालमा मेथी र जिरा हालेर झान्दा खेरी वास्नाले गर्दा खान मन लाग्ने त हुन्छ नै, त्यसरी झान्दा दालले पेटमा उत्पन्न गर्न सक्ने ग्याँसमा पनि कमी आउँछ र पेट ढुस्स नहुने रहेछ ।

 

हजुरआमाले मास र गहतको मिश्रण गरेर गहतानी पकाउँदा बडो मेहनत गर्नुपर्थ्याे । मास भिजाएर सिलौटामा पिसेर फलामको भाँडामा पकाउनुहुन्थ्यो। त्यसमा डुब्का अर्थात् मासको फुलौरा हालेर आगोमा पकाउँदा गहतानी उम्लिरहन्थाे, याे कहिले पाक्ला र भातसँग ग्वामग्वाम खाउँला जस्तो लाग्थ्यो

 

तिख्खर स्वादको गुन्द्रुक, नरम ढिडो र टिमुर-गोलभेडाको अचार । अथवा तपाईं यसमा लोकल कुकुराको झोल पनि समावेश गर्न सक्नुहुन्छ । थोरै साग । त्यसमाथि दही भए त गजब, ढिडोको लागि कोदोको पिठो भए हुन्छ, मकैको पिठो भए हुन्छ, फापरको पिठो भए हुन्छ । अर्थात विकल्प धेरै छन् । पकाउन उत्तिकै सजिलो । सजिलो मात्र कहाँ हो र ? स्वादिलो पनि ।

मकैको परिकार भन्दा के सम्झनु हुन्छ? पोलेको, भुटेको मकै अनि त्यसको पीठोबाट बन्ने ढिडो। गेट छैन, बाँसको तगारो। गेटैमा मकैको सुली। अलि अघिल्तिर पुगेपछि ढिकी, जाँतो। माथिल्लो तलाकोे कौसीमा फर्सी, मकैका झुत्ता लहरै। सँगसँगै ओम् मने पद्मे हुँ। बाजेबज्यैका पालाको मदुस पनि। बस्नलाई राडी (काम्लो)। नेपाली खाना सेट, कोदो र फापरको ढिडो, आटो, जेठोबुढो चामल (पोखरेली चामल)को भात, जुम्ली सिमीको दाल, काभ्रो, बुँगोको अचार, बारा (बटुक), सेल, पिडाँलु, तरुल, चुकाउनी, मसला पनि सिलौटामा पिस्ने, भुटेको मकै, मही, सर्बत, भकिम्लोको सर्बत खुवाउने र हाम्रा पहाडतिरका खानेकुरा , फलामको माछा बनाएर खाना पकाउने भाँडामा हालिने रहेछ। खाना पाक्ने क्रममा फलाम तत्त्व प्राप्त भई महिलाहरूलाई रक्तअल्पताको समस्यामा फाइदा पुगेकाे रहेछ। केही अघिसम्म पनि फलामको भाँडोमा पकाएर खाने चलन थियो। विशेषगरी मासको दाल फलामको भाँडामा पकाइन्थ्यो। यो चलन अझै कहिँकतै होला।

मासको दालबाट प्राेटिन प्राप्त हुन्छ, फलामको भाँडाबाट आइरन। मासको दाल फलामको भाँडामा पकाएर टिमुर वा गोलभेँडाको अचारसँग खाँदा स्वादिलो त हुन्छ नै, यसले हाम्रो शरीरमा आवश्यक तत्त्वहरू समेत पूर्ति हुन्छ। भान्छामा पाइने टुसा उमारेको गेडागुडी धेरै ठूलो औषधि हो। यो हाम्रो संस्कृतिसँग जोडिएको छ। जनैपूर्णिमाका दिन खाने चलन छ। यसमा अत्यन्त धेरै पौष्टिक आहार हुन्छ। गेडागुडी आफैँमा प्राटिनयुक्त खानेकुरा हो। टुसा उमरेपछि यसको गुण झनै बढ्छ। गेडागुडी उमारेपछि त्यसमा सूक्ष्म पौष्टिकले भरिन्छ। क्वाँटीका अनेकौँ फाइदा छन्। रेशायुक्त भएकाले कब्जियत हुन दिँदैन।

 

भान्सामै पाक्ने जाउलो, खिचडी, उसिनेको आलु, तरुल र पिठोबाट बनेको सातुजस्ता खानेकुरा दिने हो भने बालबालिकालाई कुपोषण हुने मात्र नभई उनीहरूलाई रोगसँग लड्ने क्षमता पनि दिन्छ। हाम्रो संस्कृतिमा माघमा खिचडी र तिलको लड्डु खाने चलन छ। गर्भवती र सुत्केरीलाई यस्ता खानेकुरा खुवाए शरीरलाई चाहिने उर्जा प्राप्त हुन्छ। बालबालिकालाई खाजाको रूपमा तिलको लड्डु दिन सकिन्छ।

 


My Granny Devaki Dhakal With Her Definitions


Granny says that Nepalis celebrate numerous festivals throughout the year, much like the Indians. Major festivals include Dashain (Nepali equivalent of Durga Puja) which marks the victory of Goddess Durga over the demon Mahishasura. It is one of the most anticipated festivals of the year and is celebrated by Nepali Hindus with great pomp and joy for fifteen days in the month of Ashvin (September-October). Tihar (Diwali), also called as Swanti and Yamapanchak by some communities, is another famous festival celebrated for five days. In addition to decorating the houses with lights, animals are also worshipped during this period.

As said by grandma to me I learned new things of Nepal that Nepal has a rich tradition of folk, as well as classical dances. According to Hindu mythology, Shiva, who is the God of dance in his Nataraja form, used to do his famous Tandava dance here in the Himalayas. Different communities have their own dance forms which are performed during various festivals, fairs and family occasions. 

Even Grandma writes letters to me about some important informations like Nepalese architecture is characterised by two main styles - the tapering multi-storeyed pagoda style and the dome-shaped stupa style.

According to Grandma ,The Pashupatinath Temple in Kathmandu which attracts a multitude of tourists, is one of the oldest examples of pagoda style architectures in the world, being built in the 1st century AD. It is even believed that a Nepali architect named Araniko was the first to introduce the pagoda style architecture in China. Other examples of this style include the Basantpur Palace and Changu Narayan Temple. Fine examples of stupa-style architecture are the famous Boudhanath and Swayambhunath stupas. Some stupas can also be spotted in Patan, built by emperor Ashoka in the 3rd century BC. The Shikhara style is another prominent style of architecture in the country - it includes a tall mountain peak-shaped tower containing stone or wood carvings. The Krishna Temple in Patan is an example of this style. In addition to these, the Newa style that originated from the Newaris and the Mughal style can also be observed occasionally. 


Even Grandma mentions in her cards she posted to me that the traditional apparel worn by the Nepali people are the Daura-Suruwal for men and Gunyo-Cholo for women and constitute a major portion in the culture of Nepal. The Daura is a type of double-breasted kurta worn on the upper body and fastened with eight strings, while the Suruwal is the trouser. It is worn with a type of cap called Dhaka Topi and sometimes with a jacket or waistcoat too. Gunyo-Cholo consists of a cotton saree which is draped like a skirt on the lower body and worn with a blouse or Cholo and lots of traditional jewellery. When a Nepali girl turns seven, there is a tradition of gifting her this dress to mark her coming of age. This dress is reserved for marriages, festivals and other special occasions.

Granny Says


Granny means a lot of sources to marketing textual audio visual syllable with clauses and sentences ,
"Kasto Mitho" says this Nepali grandma......enjoying Nepali Daal-Bhaat-Tarkaari.The main meal of Nepalese is Dal, Bhat and Tarkari (when translated to English it become like Lentils, Rice and Vegetables). Nepalese take this meal twice a day. In the hilly or the rural areas where Rice is quite expensive. Nepalese substitute rice with "dhedo" which is made from the mixture of flour and water or butter.Most of the Nepalese people use their bare fingers and palm to eat their food especially the Dal, Bhat and Tarkari.Common ingredients found across Nepalese cuisine include lentils, potatoes (which are particularly popular within the Newar communities in the Himalayas and Pahar region), tomatoes, cumin, coriander, chilies, peppers, garlic and mustard oil.Yoghurt, or dahi is popular across Nepal, and is eaten for its healthy attributes and adaptable nature, as it can be used as a side dish or as an ingredient in drinks (Lassi) and desserts (Sikarni). 

 Granny says that Rice is the obvious staple for many Nepalese dishes, just like many other Asian countries. The fried rice dish of Pulao (also know as Pilaf and Pilau) is popular with locals and visitors. Vegetable pulao in particular can be found throughout Nepal, and consists of fried rice with vegetables which have been lightly seasoned with turmeric and cumin. Accompaniments to the dish can vary from yoghurt to papadams, and the subtle flavors brought out by the fragrant rice means the dish is a regular feature at social events and times of celebration within the country.

As granny mentions the fact that due to farming restrictions in some of the higher regions of Nepal, rice is often substituted with other grains, such as cornmeal and barley, in addition to potatoes, unleavened breads and dhido (a porridge-like consistency, made using flour and hot water). This is most obvious when looking at the indisputably popular dish, Dal Bhat. If Nepal had a national dish, this would be it. Having crossed the border from Bengal, Dal Bhat consists of a rice (or substitute) centre, alongside lentils which are surrounded by various different dishes. Sides can include pickles, curried dishes, meat or fish, yoghurt, and chutney. Rice in Nepal is regularly replaced with roti, an unleavened bread. The variations of this dish are countless, but it is important when visiting to try at least one of them in order to get an authentic taste of Nepalese cuisine.

Ofcourse the reality is that Sel roti is a cross between a doughnut and a bagel, but sel roti is actually made of rice flour and is like no other bread in the world. A crispy and sweet outer surface gives way to a puffy and soft-textured dough. The rice flour bread is deep fried and worked into a circular shape. The perfect snack or breakfast treat, they are often consumed during Tihar and Dashai religious festivals. Perfect when dipped in yoghurt, alongside vegetables, or simply enjoyed by itself. Sel roti can be found from street vendors, and is best eaten fresh.

Oh my god what granny says that Chiura is a bit of an acquired taste. It is rice that has been beaten flat and dried to keep it fresher for longer. It can be quite dry to eat, so it’s best as an accompaniment to very wet curries. Be warned that it swells up in the belly once eaten, so you can feel quite full after eating chiura

Grandma granny reflects past and  posts a review to me .For all meat and mutton lovers, Gorkhali Lamb is a must-try while you are travelling in Nepal. The slow-cooked succulent pieces of meat lamb are immersed in chunky curry alongside wedges of potatoes and roughly chopped onions. the chilly mixture which is used to coat the lamb pieces before they are grilled feel like taste bombs in your mouth. The curry is best enjoyed with flatbread.



हजुरआमासँग भान्छामा मधुस

जीवनको क्षणभंगुरता मानवीय सत्य हो सबैले एकचोटी भोग्नै पर्ने l मानव शरीर नासवान छ तथापि उसका भावनाहरु, उसका सुकर्महरु, उसले परिवार र समाजलाई गरेका कार्यहरुका मुल्यांकनका आधारमा जसकसैको पनि मृत्युपरन्त गरिने सम्झनाको आयतन निर्धारण हुने गर्दछ l

मेरी हजुरआमा नामजस्तै सुकोमल फूल हुनुहुन्थ्यो दया र ममताकी खानी हुनुहुन्थ्यो l सधै सफा चिटिक्क रहनु पर्ने मसिनो बोलिकी, दिनहुँ पूजा आजामा, भगवान भक्तिमा आफूलाई लगाई रहने उहाँ साक्षात देवीजस्तै हुनु हुन्थ्यो हाम्रो समस्त परिवारको साँचो सुभचिन्तक र संरक्षक हुनुहुन्थ्यो मेरी हजुरआमाले सप्ताह ,महायज्ञ लगाउनु भएको थियो l


तल्लो अँगेनोमा बस्न हुने गरी खाट आकारको भूईं त्यहाँ ओछ्याउनको लागि छुट्टै गुन्द्री जाडोमा घरका सबै यहीँ बसेर आगो ताप्थ्यौं हामी केटाकेटी पनि अँगेनोको छेऊमा बसेर लेखपढ सिध्याउँथ्यौं कहिलेकाहीँ पढ्दापढ्दै तातोमा त्यहीँ पल्टेर निदाउँथ्यौं






जहिल्यै ‍सम्झना आउँछन् ती पल जब हजुरआमाले ममताका साथ हामीलाई खेलाउने र अन्य कुराहरू गराउनुहुन्थ्यो। उठ्ने बित्तिकै हामीलाई हेर्न आउनुहुन्थ्यो।जुरआमाको लागि अन्य उपहारहरू बनाउँथ्यौं। बुबाले ल्याइदिनुभएको लुगा पनि हामी उहाँलाई दिन्थ्यौं। रोएका बेला हामीसामु पुग्ने पहिलो मान्छे उहाँ नै हुनुहुन्थ्यो। हामीलाई गाली गरेको सुन्दा उल्टै आमाबुबालाई गाली गर्नुहुन्थ्यो। हामीलाई धेरै माया र ममता दिनुहुन्थ्यो।  


बगैंचामा आँप, रूख कटहर, भुइँकटहर, अम्बा लगायतका फलफूल पनि टन्न थिए। बाटो ओहोरदोहोर गर्ने बटुवाहरू चौतारीमा भारी बिसाउथे र आराम लिन्थे। घर थोरै माथि थियो, पानीको कुवा भने बगैंचा नजिकै थियो। खेतको मूलमै कुवा थियो अर्थात् घर, बारी, खेत, बगैंचा सबै आफ्नै सेरोफेरोमा मिलेको थियो। अक्षय तृतीयामा प्रयोग हुने जौको सातु स्वास्थ्यका दृष्टिले पनि औषधि मानिन्छ। वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने अन्नका रूपमा लिइएको छ। हजुरआमाले एउटा माटोको गाग्रोमा पानी पनि चौतारीमै राखिदिनुहुन्थ्यो छोपेर, एउटा अम्खोरासहित ताकि आउने जाने बटुवाले आराम गर्दा पानी प्यास पनि मेटून्।


भान्साकोठा भन्नेबित्तिकै हाम्रो दिमागमा पुस्तौंपुस्ता अगाडिका हजुरआमाको सम्झना ताजा भइहाल्छ। सबैका हजुरआमाले पकाएको खाना मीठो हुन्थ्यो।हजुरआमासँग भान्छामा चकटी ओछ्याएर दाल–भात खाएको सम्झनाले पनि त्यो खानालाई थप स्वादिलो बनाउँछ , परिवारको मात्रै होइन, समुदायको परिचय बोल्छ । खानासँग भोग मात्रै होइन, त्यसमा समुदायको इतिहास र पुर्खाले दिएको सीप जोडिएको हुन्छ । मलाई त्यो सीपको कथा प्यारो हुन्छ।’हजुरआमाले भान्छामा उसैगरि बनाउनु भयो, जसरी मेरी आमा ले बनाउँथिनन् विभिन्न परिकार । मैले उसैगरि हेर्न पाएँ । त्यो दाल–भातको सम्झना सदैव प्रिय हुनेछ ।’ बेलुकीको भात खाइसकेपछि पनि काम त अझै कति हो कति । त्यतिका भाँडा माझ्ने, लोटाईपोताई, ढिंकीजाँतो थुप्रै काम बाँकी हुन्थे घरका महिला सदस्यहरुका ।  ढिंकी भकुर्दै, जाँतो घुमाउँदै, भाँडा मस्काउँदै, चुल्हो पोत्दै गरेको बेला  गफ सुन्न खोज्नुहुन्थ्यो । 

तल्लो अँगेनोमा बिहान हजुरआमा र आमाले आगो सल्काए पनि दिउँसो खाजा खाने र बेलुका खाना पकाउने बेलामा हजुरआमाले हामी केटाकेटीलाई आगो सल्काउन अह्राउनुहुन्थ्यो । 
कुनै दिन त आगो राम्ररी नै बल्थ्यो । कुनै दिन मरिगए नबल्ने । पुतपुत धुवाँ निस्कने, तर दाउरा नसल्कने । फलामको ढुंग्रोबाट फू....फू.....गरेर फुक्दाफुक्दा आँखा रातो भैसक्दा समेत आगो नबल्दा रीस नै उठेर आउने । 
कहिलेकाहीँ आगो नबलेर दुःख दिए पनि हाम्रो घरको अँगेनोमा दूध उम्लन छाडेन । तल्लो चुल्होमा मजाले टाङ फाटेर खुट्टामा बिराली परुञ्जेल हामीले आगो तापी नै रह्यौं । हजुरआमाले नदेख्नेगरी आलु र पिँडालु पोलेर मुख कालो हुनेगरी खाइरह्यौं । 

मधुस (सन्धुक) को कहानी पनि धेरै लामो छ, उहाँले प्रयोगमा ल्याउनुहुन्थ्यो त्यतिबेला, जतिबेला हामी एकदमै सानै थियौं। हाम्री हजुरआमा फेरि साह्रै सोझी। मधुसभरि `सम्पत्ति´ राखेर मधुसमा बढेमानको ताला लगाएर चाँवी फेरि मधुसमुनी नै लुकाएर राख्ने। हजुरआमाले मधुसको चाँवी कहाँ राख्नुहुन्छ भन्ने त हामीलाई थाहा नहुने कुरै भएन। मधुसभित्र हजुरआमाको `सम्पत्ति´, मधुसमुनी चाँवी। अब त्यसपछि के के हुन्थ्यो होला? गाऊँभरिबाट दूध उठाएर २/३ पाथी जति कुराऊनी बनाईएको थियो।घरकै खेत र बारीमा फलेका ठुला ठुला फुस्रे केरा, कुराऊनी, सेलरोटीलगायत विभिन्न परिकारहरु तयार गरेर थियो।

यतिमात्र होईन, मधुसभित्रबाट हजुरआमाका सिक्का, नोट मिस्री, गडी (नरिवल), छोडा, घ्यू त कति गायव भए भए तैपनि हजुरआमाले मधुसको चाँबी कहिल्ल्यै आफ्नो साथमा राख्नुभएन। चाँबी राख्ने स्थान त बदल्नुहुन्थ्यो, तर हामी जासुसले किन नभेट्नु र? हजुरआमाको मधुसले पनि बिस्तारै महत्व पाऊन छोड्दै गयो। अलिक पछिसम्म त हजुरआमाले घ्यू, चीनीहरु राख्नेसम्म त गर्नुभाथ्यो, पछि त्यहिं मधुस घाँडो हुँदै गयो र आजकल बुईंगलमा गएर थन्किएको छ यो मधुस।