Saturday 25 July 2020

प्यारी हजुरआमा खाना पारखी को सम्झना

प्यारी हजुरआमाको सम्झना सधैं आइरहन्छ. “हल्लो नानी सन्चै छौ?” “नमस्ते आमा, ठिक छ अनि हजुर!”सुक्या सागमा पानीरोटी पकायो।हजुररबुवाले लगाएको ठूलो बगैंचा हाम्रो थियो। बगैँचाकै बीचमा बरपीपलको ठूलो चौतारी पनि हजुरबुवा, हजुरआमाले बनाउपनि अति नै स्वादिष्ट कर्कलो, सबैले सम्झिरहेका छन् मैले सम्झिरहेको छु हजुरआमालाई सम्झिरहेको छु ,हजुरआमासँग नखेली कुनै दिन बित्दैन थियो। अहिले पनि एक दिन उहाँलाई नसम्झी कहाँ बित्छ र?
हजुरआमाले बिहानको खानामा मिठो अनदिको लट्टे, गाभाको तरकारी, करेलाको अचार बनाउनुहुन्थ्यो । हामी मिठो मानेर खान्थ्यौं ।हजुरआमा विगतका दिनहरुमा हाम्री आमालाई पढाउन, हुर्काउन मेलापात गर्ने गरेका दुःखका कथाहरु पनि सुनाउँनुहुन्थ्यो । घाँसका भारी बोकेरै बर्खामा बढेका खोलाहरु तरेर जिविकोपार्जन गर्नु परेका त्यतिबेलाका घटनाहरु सुनाउँनुहुन्थ्यो ।
कर्कलोको डाँठलाई केलाएर ओइलाई मसला र कागती मोलेर सिसीमा खाँदेर अचार बनाइन्छ,कर्कलोको पातमा मासको लेदो हालेर बेरी बाफ (स्टिम) मा बफ्याएर चिसो पारी काटेर तारेर तरकारी बनाउँदा पनि अति नै स्वादिष्ट हुन्छअर्बी करी,अर्बी मसला, अर्बी लिफ रोल्ल करी, सबुत अर्बी, तली हुइ अर्बी, कर्कलो कबाब, अर्बी घोस्ट मसला, अर्बी सिमला मिर्च, आंध्रा चमा डम्पा, मुग्लाई दम अर्बी, अर्बी परठा, टमाटर प्याज वाली अरबी की सब्ज़ी, मुल्तानी काली अरबी, बेसन अरबी रोस्ट, पंजाबी स्टाइल अरबी की सब्ज़ी, अरबी मसाला कसुरी मेथी,अरबी का साग, अर्बी झोल, अर्बीका अचार, अर्बी चिप्स, टमाटर वाली अर्बी, गुजराती अर्बी पत्र, अर्बी भाजी, अर्बी आलु भाडी, अर्बी उस्ली, कर्कलो रइता, डाखो, अर्बी पकोडा, केरा अर्बी मसला जस्ता कर्कलोबाट बन्ने परिकार प्रसिद्ध छन्।दूधबाट बन्ने पनिरबाट विभिन्न परिकार बनाउन सकिन्छ। पनिरबाट पालक पनिर, मटर मनिर, शाही पनिर, पनिर मम, पनिर पकौडालगायत स्वादिष्ट परिकार बन्ने गर्छ।
खेतापाती नै प्रधानवृत्ति बनाएकी सोझी हजुरआमा किंवदन्तीहरुमा साह्रै चाख राख्नुहुन्थ्यो । छर-छिमेकका अनेकौं टीका टिप्पणीमा प्रसंगअनुसार भानभक्तका रामायणका आदर्श फलाक्ने हजुरआमाले हामीलाई हाम्रा चाडबाड र रीतिरिवाजहरुमा अभ्यस्त र निपुण बनाउँदै लैजानुभएको थियो।

No comments:

Post a Comment