कुरो मिठो गर्न सिपालु मेरी हजुरमा देवकी ढकाल लाई मुस्तान्ग्को सिमि दाल अति मिठो लाग्ने अनि घरमा हजुरमा देवकी ढकाल र आमा माया ढकाल ले पकाएको देख्दा बालक हठी मेरो मन नै केहि मा लाग्देइन। मा खुरुखुरु गन्छु कर्णाली को मार्सी चामल, जुम्लाको रातो सिमि, दैलेख को कालो दाल,नेपालमा दाल खानका लागि प्रयोग हुने सिमीहरूमा कालो, खैरो, सेतो, निलो,. कालो छिरबिरे, खैरो ढिकिमा कुटेको चामल, सिमिको दाल, स्कुसको तरकारि अनी लप्सीको अचार । नुन कम भएपनि लप्सिको अचारले खानालाई मज्जाले स्वाद दियो । हामि दिउसोको पारिलो धाममा बसेर खाना खायम । मलाइ त एक निन्द्र सुतम जस्तो लागेको थियो । इलामका घ्यु, छुर्पी, चियापती, हुम्लाका सिमिको दाल, झापाको आलस, देखि भकुन्डे वेसिको तेल ,फाफर, जौ, गौ, रातो चामलको भात, सिमिको दाल, सिस्नोको तरकारी, लोकल कुखुरा स्याउको स्याउका चाना,भिर माहुरीको मह तथा स्थानीय मह,सायलको जस्तो लोकल मिठो आलु
१. मकैको च्याख्ला २. गहुँको च्याख्ला ३. कोदोको पिठो ४. फापरको पिठो ५. गहुँको पिठो ६. खैरो चामल ७. पंचान्न पिठो ८. सथु ९. मुरली मकै १०. कालो भटमास ११. सेतो भटमास १२. खैरो भटमास १३. राजमा दाल १४. मुस्तांग को कालो सिमि १५. मुस्तांग को रातो सिमि १६. मसेम को दाल १७. कालो मुसुरो दाल १८. कालो मास दाल १९. सेतो केराउ २०. गुन्द्रुक २१. किनेमा २२. थोर्गेली गूड ( सखर ) २३. मह २४. जाम २५. चेवनप्रास २६. खैरो तिल २७. टिमुर २८. अदुवाको धुलो २९. जिम्बु ३०. बेसार ३१. ताऎचिनि चामलको पिठो, चिउ ३२. शुद्ध तोरीको तेल
हजुरमा फेरी भान्नुहुन्छा नानी ,रहर, मुसुर, कालो मास, हरियो मास, मुंग, राजमा, मटर, भटमासजस्ता गेडागुडी तथा तिनबाट तयार गरिएका दाललाई,जिम्बुले झानेको कालो मासको दाल, अनि बास्ना आउने जेठोबूढोको भातमा घीउ हालेर खाँदाको स्वाद वेग्लै हुन्छ ।सिमिको दाल,दाल झान्नको लागि तेल, मसिनो बनाएको लसुन, जिम्बु, गाईको घ्यु, हिङको धुलो आवश्यक हुन्छ । एउटा भाँडोमा तेल तताएर त्यसमा लसुन फुराउनुपर्छ । लसुन रातो भएपछि जिम्बु राख्नुपर्छ र त्यसपछि हिङको धुलो राख्नुपर्छ । अब त्यसमा दाल झान्नुपर्छ । केही छिन ढाकेर पकाउँदा राम्रो वासना आउँछ । अन्त्यमा गाईको घ्यु राख्नुपर्छ ।
ह्जुर्माले भन्दा छक्कै परे बा नानी कालो मासको दाल, गेडागुडी, चामल पातको बोहतामा राखेर दाही चामलको टीका लगाएर दक्षिणा दिई मिठा मिठा खानेकुरा ख्वाइ पूजा गर्ने परम्परागत चलन छ । यसै दिन फापर (तिते, मिठे) को रोटी, आफ्नो वरिपरि पाइने अन्य कन्दमूल खाने चलन छ । सम्भवतः यो मौसम भएर होला, गेडागुडीको परिकार र कन्दमूल खाने चलन चल्दै आएको हो ।
लौ मरी जाम आममा नि आच्या नि ह्जुरमाले के भन्नु भाको बाई गर्दा गर्दा मेरो दिन गयो ,मुस्तांग को सिमिको दाल ,मकैको च्याख्ला नि कोदोको रोटो अति मिठो भाको त हो। स्कुलबाट फर्किदा अहिलेको जस्तो पास्ता ,चौमिन र मो:मोको डल्लो काँहा बाट पाउनु कोदोको बाक्लो ड्म्फे रोटो,भुटेको मकै,गँहुको पिठोमा नुन प्याज हालेर बनाएको गिलो रोटी कती मिठो हुन्थ्यो तेही थियो हाम्रो लागी पिजा । कटिया, चटामरी, आलु, तामा र बोडी,ढकनी र कागुनोको खिर,मार्सी चामलको भात र कोदोको ढिडो,रोटा र चटनी
केहो केहो बा कुरै बुझिनसक्नु हजुरमा को कुरो ,सुरु भयो फेरि मार्सी धानको चामल खैरो रङको हुन्छ। कसै कसैले रातो चामल पनि भन्छन्। लाभदायक पौष्टिक तत्वको मात्रा सेतो चामलको तुलनामा धेरै भएकाले यो स्वस्थकर मानिन्छ। खैरो चामलको भात खाएपछि बढ्ने ब्लड सुगर सेतो चामलको तुलनामा कम हुन्छ। खैरो चामलमा उच्च मात्रामा म्याग्नेसियम र फाइबर हुन्छ। यसले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ। त्यस्तै यो चामलमा भएको एन्टिअक्सिडेन्ट गुण र 'लिग्नान' तत्वले रगतमा बोसो तत्व, रक्तचाप र धमनीहरुको सुजन घटाउन मद्दत गरी मुटुरोग, मधुमेह र मोटोपना जोखिम नियन्त्रण गर्छ।
मार्सी धानलाई प्रायः ओखलमा कुटेर चामल बनाउने भएकाले बोक्रामा निहित तत्व खेर जाँदैन। जुम्लामा उपलब्ध हुने मार्सी चामलमा भिटामिन र खनिजको मात्रा बजारमा उपलब्ध अरु चामलको तुलनामा उच्च पाइन्छ।केहो केहो बा कुरै बुझिनसक्नु

No comments:
Post a Comment